Tag Archives: featured

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिटबीच सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेशनल प्रालिबीच वैदेशिक रेमिट्रयान्स बैंकिङ्ग च्यानल मार्फत भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात् नेपाल रेमिट मार्फत विश्वका विभिन्न स्थानहरूबाट बैंकिङ्ग च्यानल मार्फत पठाएको रकम नेपालमा रहेका सम्बन्धित व्यक्तिलाई बैंकको शाखा कार्यालयहरू मार्फत नियमानुसार सहज रूपमा भुक्तानी हुनेछ । …

पुरा पढ्नुहॊस »

सर्वोत्तम स्टिलले आइपीओ जारी गर्ने

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । सर्वोत्तम स्टिलले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । सर्वोत्तमले आफ्नो जारी पूँजी मध्ये १२.६६३ प्रतिशत सेयर निष्कासन गर्ने भएको हो। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटललाई नियुक्त गरेको छ । प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले उक्त सम्झौतामा सर्वोत्तम स्टिलको तर्फबाट हस्ताक्षर गर्नुभएको छ । सौरभ ग्रुपद्धारा सञ्चालित सर्वोत्तम स्टिलले विभिन्न प्रकारका गुणस्तरीय डण्डी तथा बिलेटहरूको उत्पादन …

पुरा पढ्नुहॊस »

कमल राईको ‘के छ त्यस्तो’

काठमाडौं । कमल राईको स्वरमा रहेको गीत ‘के छ त्यस्तो’ सार्वजनिक भएको छ । राईकै शब्द, संगीत तथा एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । राईकै निर्देशन रहेको गीतको भिडियोमा करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ । नक्षत्र फाउण्डेसनको प्रस्तुतिमा तयार भिडियोमा सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको नक्षत्र फाउण्डेसनकै कथालाई देखाउन खोजेको छ । पछिल्ला केही वर्षदेखि सामाजिक काममा सक्रिय नक्षत्र फाउण्डेसनले गरिब, असहाय र निमुखा बालबालिकाहरूको शिक्षा र स्वास्थ्यको …

पुरा पढ्नुहॊस »

एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा, १० प्रतिशत बोनस शेयर दिने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत २० गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । फागुन २५ गतेको सञ्चालक समितिको बैठकले आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौंमा विहान १०ः३० मा सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल १० दशमलव ५३ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १ …

पुरा पढ्नुहॊस »

एकैदिन १७ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढेको जानकारी दिएको छ । नेपाल सुनचाँदी महासंघले आजको मूल्यसूची तोक्दै १७ सय रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो । नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ …

पुरा पढ्नुहॊस »

हरेक महिनाको २५ गते इसेवाको इन्स्योरेन्स डे, प्रिमियम तिर्दा २ सय रुपैयाँसम्म क्यासब्याक

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले हरेक महिनाको २५ गतेलाई इन्स्योरेन्स् डे को रूपमा मनाउने भएको छ। अफरअन्तर्गत हरेक महिनाको २५ गते १२ बजेदेखि २ बजेसम्म इन्स्योरेन्स्को प्रिमियम बुझाउँदा दुई सय रुपैयाँसम्म क्यासब्याक पाइने कम्पनीले जनाएको छ। इन्स्योरेन्स्को प्रिमियम अनलाइनमार्फत भुक्तान गर्नका लागि प्रात्साहन गर्नका लागिल इसेवाले यो सुविधा ल्याएको छ। इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओएस मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत …

पुरा पढ्नुहॊस »

नबिल बैंकको बोनस सेयर सूचीकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नबिल बैंकको बोनस सेयर सूचीकृत भएको छ। बैंकको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८ दशमलव ५० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो। बोनश सेयर हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन्।

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजक

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर लोकप्रिय कमेडी सो मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ । सो कार्यक्रम चैत्र २ गते देखि नियमित रुपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरको कार्यलयमा मुन्द्रेको कमेडि क्लबका निर्माता कि इन्टरटेन्मेन्ट र सिटी एक्सप्रेस मनि ट्रान्सफर बिच मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहने सम्झौतामा हस्ताक्षर भएको छ । सिटी …

पुरा पढ्नुहॊस »

सामसुङ स्मार्ट प्लाजा अब धनगढीमा

काठमाडौँ । नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जाल अन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सल धनगढीस्थित पुष्पलाल चोकमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ। शाखाको उद्घाटन हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापा र कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सका कलाधर ठाकुरले शुक्रबार उद्घाटन गरे । सुविधा सम्पन्न सो सामसुङ स्मार्ट प्लाजामा ग्राहकहरूको माग र आवश्यकतालाई गुणस्तरीय सेवामार्फत सम्बोधन गरिने जनाइएको छ । ग्राहकहरूले अब आफ्ना पुराना …

पुरा पढ्नुहॊस »

नबिलले दियो सुरक्षित कार्यस्थलका लागि हिंसा तथा उत्पीडनको सुरक्षा तालिम

काठमाडौँ । नबिल बैंकले आफ्ना कर्मचारीका लागि कार्यस्थल हिंसा तथा उत्पीडन विषयक कार्यशाला सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिएको कार्यशालाको उद्देश्य कार्यस्थलमा हुन सक्ने हिंसा तथा त्यसप्रति सचेतना भएको बैंकले जनाएको छ । ७० जना कर्मचारीहरूका लागि फाइट–ब्याक नामक संस्थाको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो । उपत्यका भित्रका शाखाहरूका लागि स्थलगत र बाहिरका सबै प्रदेशका शाखाहरू अनलाइन मार्फत सहभागी रहेको यस कार्यक्रममा बैंकका महिला तथा पुरुष कर्मचारीहरूको …

पुरा पढ्नुहॊस »