Tag Archives: featured

आइएमई मोटर्स र नबिल बैंकबीच कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता

काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन् । ग्राहकले सो अफर अन्तर्गतको सुविधा अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा नबिल बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सक्नेछन् । अशोक लेल्यान्ड ब्राण्डका सवारी …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई मनकामना केबुलकारमा विशेष छुट

काठमाडौँ । “सबल बैंक, सफल सहकार्य”को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले केबुलकार कम्पनीसँग एक सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले मनकामना केबुलकार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त केबुलकार सेवामा १० प्रतिशतको आकर्षक छुट प्राप्त गर्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने …

पुरा पढ्नुहॊस »

धुलिखेल अस्पतालको ‘मोबाइल एप’ सञ्चालन

काठमाडौँ । आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिङ गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्छन् । यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै धेरै समय बचत गराउने कम्पनीको विश्वास रहेको छ । सँगसँगै यो एप मार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्ड द्वारा प्रदान हुने …

पुरा पढ्नुहॊस »

वल्र्डलिंकले भित्र्यायो दुई अर्ब लगानी

काठमाडौं । वल्र्डलिंकले बेलायत सरकारको विकास वित्त संस्था ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्ट (बिआएआई) र प्रभावकारी लगानीकर्ता तथा डोल्मा इम्प्याक्ट फण्ड (डिआइएफ आइआई)बाट संयुक्तरूपमा झण्डै दुई अर्ब अर्थात् एक अर्ब ९८ करोड लगानी प्राप्त गरेको छ । ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टकर्ताबाट ८.४ मिलियन डलर अर्थात् एक अर्ब आठ करोड नेपाली रुपैयाँ र डोल्मा इम्प्याक्ट फण्डबाट ६.१ मिलियन डलर अर्थात् ९० करोड नेपाली रुपैयाँ बराबरको लगानी प्राप्त गरेको हो । जुन इन्टरनेट क्षेत्रमा हालसम्मकै …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे र पेट्रोल पम्पबीच सहकार्य

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा तथा सचेतना कार्यक्रमसम्बन्धी सम्झौता गरेको छ । सम्झौतामा एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार एसोसिएसनसँग आबद्ध पेट्रोल पम्पले पिओएस र क्युआरलगायत अन्य डिजिटल भुक्तानी उपकरण प्रयोग गरी ग्राहकलाई बिक्री गरेको इन्धन खरिदको भुक्तानी डिजिटल प्लेटफर्ममार्फत् सरल र विश्वासिलो सुविधा प्रदान गर्नेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले …

पुरा पढ्नुहॊस »

सुदीक्षा मिस र उषालाई मिसेस ब्युटिफुल नेपालको उपाधि

काठमाडौं । दक्ष इन्टरटेन्मेन्ट प्रालिको आयोजनानमा राजधानीमा सम्पन्न एन प्लस मिस एण्ड मिसेस ब्युटिफुल नेपाल सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ । पूर्वमन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा सुदीक्षा बज्राचार्यले मिस ब्युटिफुल नेपाल २०२३ को उपाधि चुम्न सफल हुनुभयो । उहाँले प्रमुख उपाधिसँगै मष्ट ट्यालेन्टेड र पङ्चुअलको उपाधि पनि प्राप्त गर्नुभयो । प्रतियोगितामा सन्तोषी रावल फष्ट रनर्सअपका साथ मष्ट पपुलर र वेष्ट हेयर, विष्णु गुरुङ सेकेण्ड रनर्सअपका साथ वेष्ट डान्सर …

पुरा पढ्नुहॊस »

सानिमा मिडल तमोरको आइपिओ बाँडफाँट

काठमाडाैँ । सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीको आइपिओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ४ लाख २४ हजार ८९३ जनाले सेयर पाएका छन्। जसमध्ये ४ लाख २४ हजार ८८५ जनाले १० कित्ताको दरले र ८ जनाले ११ कित्ताको दरले सेयर पाएका हुन्। उक्त आइपीओका लागि कुल १३ लाख ५६ हजार ३४१ जना आवेदकले आवेदन दिएकामा ७ हजार ९९९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको …

पुरा पढ्नुहॊस »

चैत १७ देखि २० गतेसम्म पुष्प मेला हुने

काठमाडौं । पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित यही चैत १७ देखि २० गतेसम्म २४औं फ्लोरा एक्स्पो मेला आयोजना हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा सञ्चालन गर्न लागिएको मेलामा ७० वटा कक्ष रहने बताइएको छ । व्यवसायी ६० वटा रहने छ भने सूचनामूलक १० कक्ष प्रदर्शनमा राखिले एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । अध्यक्ष तामाङका अनुसार मेलामा विभिन्न पुष्प नर्सरी, फार्म तथा संस्थाको सहभागिता रहने छ । …

पुरा पढ्नुहॊस »

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बिक्री खुल्यो

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी एक अर्ब १२ करोड रुपैयाँमध्ये ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो । सार्वजनिक निष्कासनका लागि छुट्याइएकोमध्ये १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट …

पुरा पढ्नुहॊस »

निसान गाडी किन्नेलाई नबिल बैंकले कर्जा दिने

काठमाडाैं । निसानको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले विक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियरबीच भएको सम्झौताअनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सहजै कर्जा लिन सक्नेछन् । दुई संस्थाबीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियर मोटो कर्प प्रा.लि.को तर्फबाट सह-महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका हुन्। सम्झौतापछि निसानले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, …

पुरा पढ्नुहॊस »