बैंक वित्तीय संस्थाका तर्फबाट सबैभन्दा बढी कर तिर्नेमा नबिल बैंक सम्मानित

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा बैंक, वित्तीय र बिमा संस्थाअन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने संस्थाका रूपमा नबिल बैंकलाई सम्मान गरेको छ ।

शनिबार विभागले आयोजना गरेको १३औँ कर दिवसको कार्यक्रममा बैंकले प्राप्त गरेको सम्मानपत्र बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले लिए । उक्त सम्मानपत्र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हस्तान्तरण गरेका थिए ।

यस्तै, आर्थिक वर्ष २०७९/८० मा बढी कर तिर्ने रेमिट्यान्स कम्पनीमा सिटी एक्सप्रेस पर्न सफल भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको टाइटल स्पोन्सर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को टाइटल स्पोन्सरको रूपमा सिद्धार्थ बैंक …

प्रतिकृया दिनुहॊस