Tag Archives: featured

नबिल सक्षम कर्जा योजना

काठमाडौं । नयाँ उद्योग तथा व्यवसाय सुरुवात तथा विस्तार गर्ने लगानीकर्तालाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल सक्षम कर्जा’ योजना ल्याएको छ । बैंकले साना तथा ठूला उद्योग तथा व्यवसाय गर्न चाहनेका लागि सस्तो ब्याजदरमा लगानी गर्ने गरी नयाँ योजना ल्याएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता अभाव र ब्याजदर उच्च भएका बेला नबिल बैंकले भने नबिल सक्षम कर्जामार्फत् कर्जा लगानी गर्ने भएको हो । बैंकबाट ऋण लिएर …

पुरा पढ्नुहॊस »

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधवार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम भएको छ । मंगलबार प्रति तोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । यता, चाँदीको …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोलिबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकर्स संघको निर्णयले वाणिज्य बैंकहरूको ब्याजदर घटाउने निर्णय गरेसँगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले घटाएर नयाँ ब्याजदर प्रकाशन गरेको छ । नयाँ ब्याजदरअनुसार बैंकले बचत खातामा न्युनतम १.५ प्रतिशतदिख ८ प्रतिशतसम्म ब्याजदर प्रदान गरेको छ । बैंकले बचत खाताअन्तर्गत एनपिअर बचत खातामा ६ देखि ८ प्रतिशतसम्म, युएसडी सेभिङमा ५.७५ र एफसिवाइ अदर सेभिङमा १.५० प्रतिशत …

पुरा पढ्नुहॊस »

अब नेपाल रेमिटमार्फत् पठाएको रेमिट्यान्स सिधै आइएमई-पे वालेटमा

काठमाडाैं । आइएमई-पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ। सम्झौताअन्तर्गत विदेशबाट नेपाल रेमिटमार्फत् पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरूले सिधै आइएमई-पे वालेटबाट प्राप्त गर्न सकिन्छ। विदेशमा रहेका व्यक्तिले आफूलाई सहज पर्ने नेपाल रेमिटको साझेदारमार्फत् नेपालमा रहेका परिवार तथा आफन्तलाई पठाएको रकम सजिलै आइएमई-पेमार्फत् प्राप्त गर्न सकिने उल्लेख गरिएको छ। आइएमई-पे एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। यसमार्फत् सेवाग्राही आफैले अथवा एजेन्टहरू मार्फत् विभिन्न किसिमका भुक्तानी गर्न सक्नेछन्।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना, २ करोडसम्म लिन पाइने

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ विशिष्ट सहज कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ । केही समयदेखि बजारमा देखिएको तरलता संकट संगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना घोषणा गर्दै कर्जा आवश्यक परेका कुनै पनि ग्राहकले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरुमा सम्पर्क राख्न आवहान गरेको छ । यस योजना अन्तर्गत २ करोड सम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषी कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा …

पुरा पढ्नुहॊस »

एनआइसी एशिया बैंकले एक सर्वश्रेष्ठ बचत खाता धनीलाई दियो १० लाख बीमा रकम

काठमाडाैं । एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत एक खाता धनीलाई १० लाख रूपैयाँ बीमा बापत रकम भुक्तानी गरेको छ। बैंकले अन्नु श्रेष्ठलाई खातामा उपलब्ध बीमा वापत १० लाख रूपैयाँ दिएको हो। उनले बैंकको जावलाखेल शाखामा ‘सर्बश्रेष्ठ बचत खाता योजना अन्तर्गत’सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी थिइन्। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरे। बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको …

पुरा पढ्नुहॊस »

बिजनेस समिटको टाइटल स्पोन्सरमा वर्ल्ड लिंक कम्युनिकेसन

काठमाडौँ । नेपाल बिजनेस समिट २०२३ को टाइटल स्पोन्सरमा वर्ल्ड लिंक कम्युनिकेशन रहने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा वैशाखको दोस्रो हप्ता आयोजना हुने बिजनेस समिटमा वर्ल्ड लिंकले साझेदारी गरेको हो । ‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रको पछिल्लो आर्थिक अवस्था, टेलिकम्युनिकेशन क्षेत्र र डिजिटल नेपाल …

पुरा पढ्नुहॊस »

पोखराको रामबजारमा लुम्बिनी बैंकको एटीएम

काठमाडाैँ । लुम्बिनी विकास बैंक लिमिटेडले पोखराको रामबजारमा एटिएम सञ्चालनमा ल्याएको छ। बैंकका मुख्य प्रबन्धक दीपक खनालका अनुसार स्थानीय स्तरमा सहज बैंकिङ सेवा पुर्‍याउन १८ औं एटीम स्थापना गरिएको हो। लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ। ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ । आज छापावाल सुन तोलाको एक लाख पाँच हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार सुन तोलाको एक लाख चार हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजाबी सुन तोलाको एक लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । डलरको खरिद दर १३१ रूपैयाँ १० पैसा र बिक्री दर १३१ रूपैयाँ ७० पैसा रहेको छ । युरो एकको खरिद दर १३९ रूपैयाँ ८८ पैसा र बिक्री दर १४० रूपैयाँ ५२ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »