एनएमबी बन्यो हेजिङ्ग कारोबार गर्ने नेपालको पहिलो वाणिज्य बैँक

काठमाडौँ । एनएमबी बैँक हेजिङ्ग कारोबार गर्ने नेपालको पहिलो वाणिज्य बैँक बनेको छ । एम्सटरडमको द करेन्सी एक्सचेन्ज फन्ड (टीसीएक्स) र वासिङ्टनको एमएफएक्स करेन्सी रिस्क सोलुसन्ससँगको सहकार्यमा एनएमबी बैँकले ८ मिलियन अमेरिकी डलर बराबरको हेजिङ्ग कारोबार गरेको हो ।

नन्डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागी प्रयोग गरिएको हेजिङ्ग उपकरण टीसीएक्सले उपलब्ध गराएकोर सोसम्वन्धित कारोवार गर्नको लागि एमएफएक्सले सहजकर्ताको भूमिका निर्वाह गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस