Tag Archives: featured

एनआईसी एसिया लघुवित्तले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश

काठमाडौँ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीका अनुसार १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ । लघुवित्तले यही मङ्सिर ८ गते …

पुरा पढ्नुहॊस »

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ८ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृती र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात …

पुरा पढ्नुहॊस »

टोखामा एभरेष्ट बैंकको १२८औं शाखा विस्तार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले टोखा नगरपालिका–६मा शाखा विस्तार गरेको छ। ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साग शुक्रबार टोखामा १२८ औं शाखा उद्घाटन गरिएको हो। शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर श्री मुरारी तामाङले संयुक्त रुपमा गरे। उद्घाटन समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष डा. वैद्यले बैंकहरू विश्वासको सहयात्री भएको साथै टोखा र सो आसपासका बासिन्दाहरूलाई सबल, सरल, …

पुरा पढ्नुहॊस »

नेपाल वेयर हाउजिङको आइपिओ खुल्यो

काठमाडौं ।नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले आज (आइतबार) देखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ। कम्पनीले ११ लाख ४१ हजार दुई सय ५० कित्ता सेयर जारी गरेको हो। कम्पनीको प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यको आधारमा सेयर जारी गरेको हो। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यसमा मंसिर १३ गतेसम्म आवेदन …

पुरा पढ्नुहॊस »

सिटिजन लाइफ इन्स्योरेन्सले जित्यो अवार्ड

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इण्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डको चौथो संस्करणमा बेस्ट स्ट्राजेजिस् फर इन्स्योरेन्स स्प्रडिङ अवार्ड जितेको छ। नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पु-याएका एसिया महादेश भित्रका इन्स्योरेन्स कम्पनीहरु मध्येबाट उत्कृष्टहरुलाई इण्डियन चेम्बर अफ कमर्सले बिगत ४ वर्ष देखि यो अवार्ड दिँदै आएको छ । मुम्बई, महाराष्ट्रमा आयोजित एक भव्य समारोहका बीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज …

पुरा पढ्नुहॊस »

लक्ष्मी-सनराइज बैंक आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि नोर्बुलाई

काठमाडौँ । नोर्बु शेर्पाले शनिबार गोकर्ण गल्फ क्लबमा आठौं संस्करणको लक्ष्मी–सनराइज बैंक आमन्त्रण गल्फ प्रतियोगिता जितेका छन् । दुई ह्यान्डीक्यापसाथ खेलेका उनले ४१ स्टेबलफोर्ड अंक बटुल्दै उपाधि जितेका हुन् । उनले पहिलो, तेस्रो, चौथो, १३, १८ औं होलमा बर्डी तथा १२ र १७ औं होलमा बोगी गरेका थिए । ११ ह्यान्डिक्याप साथ खेलेका आशिष श्रेष्ठ ४० स्कोरसहित दोस्रो भए । टासी डोङले वेस्ट ग्रस अवार्ड पाए । उनले ३९ ग्रस …

पुरा पढ्नुहॊस »

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६ सयले बढ्दा चाँदीमा ३५ रुपैयाँ बढेको हो । शुक्रबार प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १६ हजार ९ सय रुपैयाँ कायम भएको हो । तेजाबी सुनको मूल्य समेत आज तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख १६ हजार ३ सय …

पुरा पढ्नुहॊस »

जाडोमा यसरी गर्नुहोस् छालाको सुरक्षा

काठमाडौं । जाडो याममा वातावरण निकै नै चिसो हुन्छ । जाडो मौसमको सुरुवात सँगै मानिसहरूमा छालाका विभिन्न समस्याहरू देखा पर्न थाल्छन् । त्यसैले जाडो मौसम छालाका लागि खासै उचित मानिँदैन । जाडो याममा हामीले छालाको विशेष रूपले हेरचाह गर्नुपर्दछ । यो मौसममा सुख्खा हावा चल्ने भएकोले छालाको नरमपन हरेक दिन हराउने गर्दछ । यस अवस्थामा छालाको तुरुन्तै हेरचाह गर्नु पर्दछ । चिसोले छालामा हुने कोलाजिनलाई सोस्ने हुँदा मोस्चरको कमिले छालालाई …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १५ पैसा र बिक्री दर १६७ रुपैयाँ ९० पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

फेडेरल रिईन्स्योरेन्स ब्रोकर ‘बेस्ट ब्रोकर अफ द इयर’ अवार्डबाट सम्मानित

काठमाडौं । फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेड (एफआरबीएल) भारतीय चेम्बर अफ कमर्सद्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो आइसीसी इमर्जिङ्ग एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड २०२३ मा ‘ब्रोकर अफ दि इयर – नेपाल’ अवार्डको विजेताको रुपमा २०२३ नोभेम्बर २३ मा सम्मानित भएको छ । चौथो आइसीसी इमर्जिङ्ग एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड ,२०२३ अन्तर्राष्ट्रिय ख्याति प्राप्त स्वतन्त्र परामर्शदाता एधऋ भारतको सहकार्यमा गरिएको थियो । उक्त समारोहमा एधऋ ले, अवार्डको प्रक्रिया समीक्षकको रूपमा कार्य …

पुरा पढ्नुहॊस »