Tag Archives: featured

एनसेलबाट बाहिरिने आजियाटाको निर्णय

काठमाडौं । दुर संचार सेवा प्रदायक कम्पनी एनसेलबाट आजियाटा बाहिरिने भएको छ । आजियाटाको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय गरेको हो । एनसेलमा आजियाटा ग्रुपको ८० प्रतिशत सेयर रहेको छ ।

पुरा पढ्नुहॊस »

प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबिच आपसी समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउन्डेसनबिच एमओयु सम्झौता सम्पन्न भएको छ । एन्ट फाउन्डेसको ‘नो सेभ नोभेम्बर–फेसन फर अ कज’, क्यान्सर सम्बन्धी चेतनामूलक कार्यक्रममा आफ्नो ऐक्यबद्धता जनाउँदै मंगलबार दुई पक्षबिच सम्झौता भएको हो । सम्झौता पत्रमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र एन्ट फाउन्डेसका फाउन्डर प्रशान्त ताम्राकारले हस्ताक्षर गरे । सम्झौतामा प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतको प्रोडक्टहरु मध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा आबद्ध हुने …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकद्वारा डिजिटल लिटरेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ भिडियो सार्वजनिक

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले डिजिटल लिटरेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरू निर्माण गरेको छ । आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरूक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरूको ५ शृङ्खला रहेको र क्रमबद्ध रुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्प राज उप्रेतीले जानकारी दिए । उक्त भिडियोहरूमा मोबाइल बैंकिङ्गको प्रयोग, धारा–बत्ती तथा स्कूलकोबिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकले नेपाल भित्र्यायो फिन पीओएस कारोबारमा साउण्ड प्रविधि​

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक पीओएस मेसिनमा ‘इन्स्टन पेमेन्ट नोटिफिकेसन’ प्रविधिको शुरूवात गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे नेपालमै पहिलो बैंक भएको छ ।​​ नेपालभरका फिन पीओएस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनीबाट पनि भुक्तानीको सूचना दिने गरी माछापुच्छ्रे बैंकले यो नवीनतम् प्रविधिको शुरूवात गरेको हो । अब माछापुच्छ्रे बैंकका फिन पीओएस मर्चेन्टहरूले कार्ड, क्यूआर–नेपाल पे वा फोन पे, र एम–स्मार्ट एनएफसीमार्फत् भुक्तानी प्राप्त गर्दा कारोबार …

पुरा पढ्नुहॊस »

नमस्ते पे आईबीएसआईद्वारा ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोमेन्ट’ अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रूपमा प्रवर्द्धित डिजिटल वालेट सेवा नमस्ते पे लाई ‘आईबीएस इन्टेलिजेन्स ग्लोबल फिनटेक इनोभेसन अवार्ड २०२३’ को चौथो संस्करणमा ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोयमेन्ट’ को अवार्डले सम्मानित गरिएको छ। नमस्ते पे लाई नेपालको फिनटेक परिदृश्यमा एक रचनात्मक वालेट सेवा प्रदायक बनाउन नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडको निरन्तर प्रयास र नमस्ते पे ले आफ्नो स्थापनाको दिनदेखि नै नवप्रवर्तनात्मक विद्युतीय भुक्तानीका समाधानहरू ल्याउने प्रयास …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकलाई हेरीटेज फ्लोरिङ कार्पेटमा छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महादेवस्थान काठमाडौँ स्थित हेरीटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीजबिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले हेरीटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रीजमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

पुरा पढ्नुहॊस »

सुनको मूल्यमा कीर्तिमान, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यववसायी महासंघकाअनुसार तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि हिजो १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज तोलामा तीन सय रुपैयाँ बढेको हो । आज चाँदी हिजोकै भाउ तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं  । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ७६ पैसा र बिक्री दर १४६ रुपैयाँ ४१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ शून्य पैसा र बिक्री दर १६८ रुपैयाँ ७६ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत गर्न समिति र महालक्ष्मी विकास बैंकबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मीस्थान व्यवस्थापन समितिसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बैंकले ललितपुर महानगरपालिका वडा नं ५ महालक्ष्मीस्थान महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत कार्यको लागि उक्त सम्झौता गरेको हो । महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै मन्दिरमा दशर्न गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पुर्याउने उद्देश्यले बैंकले उक्त बगैँचा मर्मत गर्नका लागि उक्त सम्झौता गरेको हो । …

पुरा पढ्नुहॊस »

एक वर्षका लागि डिशहोम फाइबरनेट जडान गर्दा ६ हजारसम्म छुट

काठमाडौँ । डिशहोम फाइबरनेट कम्पनीले नयाँ ग्राहक लक्षित नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ अफर अन्तर्गत ५० एमबीपीएसको वार्षिक प्याकेजमा ६ हजार ६ सय ८५ रुपैयाँ (भ्याटबाहेक) सम्म छुट हुने उल्लेख छ। कम्पनीका अनुसार ग्राहकले वार्षिक प्याकेज जडान गर्दा । फाईभ–जी (डुअल ब्यान्ड) राउटर समेत निःशुल्क पाउनेछन् यसअघि ५० एमबीपीएसको वार्षिक प्याकेजको मूल्य नै ७ हजार ७ सय ९९ रुपैयाँ थियो। १२ महिने योजना अफरमा नयाँ ग्राहकले ५० …

पुरा पढ्नुहॊस »