Tag Archives: featured

स्मार्टफोन होनोर एक्स९बी भारतमा पनि लन्च

काठमाडौँ । नेपालमा आयात हुने सबै स्मार्टफोनहरू भारतमा भन्दा धेरै महँगो हुने गर्दछन्। एकै मोडेल र भेरियन्टको मूल्य भारतमा भन्दा नेपालमा बढी हुने गर्दछ । जसमा कुनै मोडलहरूको मूल्य त भारतको तुलनामा भन्दा दोब्बर नै हुने गर्दछ। तर अहिले भर्खरै लन्च भएको होनोरको स्मार्टफोनमा भने कुरा केहि फरक रहेको छ। होनोर एक्स९बी भारतमा लन्च गरिएको छ, जुन नेपालमा भन्दा पछि लन्च भएको हो भने मूल्य पनि उस्तै छ । नेपालमा …

पुरा पढ्नुहॊस »

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडलमा रणनीतिक लगानीे गर्ने

काठमाडौँ । लक्ष्मी सनराइज ( एलएस) क्यापिटल कोष प्रबन्धक भएको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले (एलएसईएफ) ले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानीको सुरुवात गरेको छ । उक्त सम्झौता—पत्रमा एलएस (लक्ष्मी सनराइज) क्यापिटलको तर्फबाट अध्यक्ष राजिब सापकोटा तथा पुवा खोला–वान हाइड्रोपावरको तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरे ।

पुरा पढ्नुहॊस »

एआईलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच सहकार्य

काठमाडौं । काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ। आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनीतिक सहकार्य भएको हो। यो सहकार्यसँगै प्रिक्सा टेक्नोलोजीले अब ब्रिटिस कजेलमा एआई, मेसिन लर्निङ, डेटा साइन्स, क्लाउड प्रविधि लगायतका विषयमा विशेष सत्रहरू सञ्चालन गर्नेछ। यस सहकार्यबारे प्रिक्सा टेक्नोलोजीका निर्देशक अनिरुप घिमिरेले नयाँ प्रतिभाको विकास गर्न र सूचना प्रविधिको क्षेत्रमा नवीनतालाई बढावा …

पुरा पढ्नुहॊस »

साताको पहिलो दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन (आइतबार) सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजावी सुन तोलामा १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । यस दिन चाँदि …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा पुगेको छ ।

पुरा पढ्नुहॊस »

हिरो मोटरसाइकल पार्टपुर्जा अभाव हुन नदिइने सीजी मोटर्सको प्रतिबद्धता

काठमाडौँ । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिजी मोटर्सले आफ्टर सेल्स सर्भिस चुस्त बनाउन लागेको जनाएको छ। विगत केही समयदेखि हिरोको आधिकारिक बिक्रेताको बोरमा अन्योल कायम रहँदा हिरोका उपभोक्ताहरूले आफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको थियो। अब सीजी मोटर्स हिरोको आधिकारिक बिक्रेता तोकिएपछि यो अन्योलबाट उपभोक्ताले मुक्ति पाउने अवस्था बनेको छ। सिजी मोटर्सले आफ्ना उपभोक्तालाई विश्वस्तरीय सेवा दिने प्रण गरेको छ। ‘हामीले उपभोक्तालाई खाली मोटरसाइकल र …

पुरा पढ्नुहॊस »

ललितपुरमा पारसले गरे ‘एक्सपर्ट एजुकेशन’को २१ औँ शाखा उद्घाटन

काठमाडौँ । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले एक्सपर्ट एजुकेशन भिसा सर्भिसको २१ औं शाखाको उद्घाटन गरेका छन्। ललितपुरको कुमारीपाटीमा संचालनमा आएको २१ औं शाखाको उद्घाटन गर्दै खड्काले एक्सपर्टको काम नाम जस्तै रहेको बताए। विदेश जान चाहनेहरूलाई यो सर्भिसले राम्रो सल्लाहा दिँदै आएको उनले बताए। खड्का एक्सपर्ट एजुकेशनको ब्रान्ड एम्ब्यासडर समेत हुन्। यो शाखाको पूर्व क्रिकेटर एवम् क्यान सचिव खड्काको साथमा ई-क्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, आइरिनका अध्यक्ष हेमन्त …

पुरा पढ्नुहॊस »

स्पोर्ट्स एचडीले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौँ । डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्सन स्पोर्ट्स एचडी च्यानलमा गर्ने भएको छ । फेब्रुअरी, २०२४ देखि मार्च १८, २०२४ सम्म, नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ–एक्सनहरू हेर्ने रोमाञ्चक अवसर पाउनेछन् । ‘नेपालीहरूको क्रिकेट प्रतिको माया र साथ देखेर हामीले आज १७ फेब्रुअरी बाट प्रत्यक्ष प्रसारण गर्ने भएका छौ।’ डिशहोमका प्रतिनिधिले भने । रोमाञ्चक क्याचदेखि सनसनीपूर्ण रन चेजसम्म, पीएसएलले उत्कृष्ट रूपमा क्रिकेटको उत्साह प्रदान गर्ने डिशहोमले …

पुरा पढ्नुहॊस »

नबिल बैंकका ग्राहकले ‘हेयर एण्ड शान्ति’ बाट सेवा लिँदा छुट पाउने

काठमाडौँ । नबिल बैंक लिमिटेडका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन् । यस्तो छुट उपलब्ध गराउने सवालमा बैंक र हेयर एण्ड शान्ति बिच समझदारी गरिएको हो । समझदारी पत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन विभागका प्रमुख निरज शर्मा र हेयर एण्ड शान्तिका युनिसेक्स सलुनकी संचालक बिनीता बुढाथोकीले हस्ताक्षर गरेका हुन् । नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो भने हेयर …

पुरा पढ्नुहॊस »

नेप्सेद्वारा जारी संगठित संस्थाको वर्गीकरणमा महालक्ष्मी विकास बैंक

काठमाडौँ । महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडद्वारा जारी गरिएको सुचना बमोजिम संगठित संस्थाको वर्गिकरणमा “ए” वर्गमा परेको छ । धितोपत्र सुचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पुरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभाशं वितरण गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ्ग प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय …

पुरा पढ्नुहॊस »