Tag Archives: featured

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७९ पैसा र बिक्री दर १४३ रुपैयाँ ४३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा र बिक्री दर १६७ रुपैयाँ ९८ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

युनिक वित्तीय संस्थाको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम यही मिति २०८० माघ २० गते कोहलपुरमा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा शाखा कार्यालयका शाखा प्रमुखहरुले पालैपालो तोकिएको ढाँचामा अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । उक्त प्रगति विवरणमाथि वित्तीय संस्थाका कार्यकारी निर्देशक, सेक्सन प्रमुखहरुले टिप्पणी गर्नुका साथै सुझाव दिएका थिए । प्रस्तुतीकरणपछि सहभागीहरुबाट विभिन्न समसामयिक विषयमा ३ वटा समूह बनाई छलफल गराइएको …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३१ अङ्कले घटेर दुई हजार ६१ दशमलव ७० को बिन्दुमा कायम भएको हो । आज विभिन्न कम्पनीका तीन सय सात कम्पनीको ९२ लाख ७२ हजार सात सय ८२ कित्ता शेयर ७० हजार सात सय ९० पटक खरिदबिक्री हुँदा रू तीन अर्ब २१ करोड ६७ लाख २७ हजार …

पुरा पढ्नुहॊस »

एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ४२ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने

काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ४२ करोड रुपैयाँ बराबरको हकप्रद (राइट सेयर) जारी गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउनका लागि कम्पनीले बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको ४२ प्रतिशत हकप्रद जारी गर्ने भएको हो । कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको १८९ औं बैंठकले आर्थिक वर्ष २०७९÷८० को सञ्चित नाफाबाट प्रस्तावित लाभांश वितरण पश्चात कायम हुने …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९१ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमईसँग आईएफसीको साढे सात अर्ब लगानी सम्झौता, महिला उद्यमशीलतामा लगाइने

काठमाडाैं । काठमाडौं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आईएमई बैंकलाई ५६ मिलियन अमेरिकी डलर (सात अर्ब ४१ करोड रुपैयाँ) ऋण दिने भएको छ । बैंकले महिलाले सञ्चालन गरेका व्यवसायसहित साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनामा लगानी गर्ने छ । साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सिर्जना गर्ने र जलवायु …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९१ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

औपचारिक रुपमै नेपाल भित्रियो ‘ओमोडाई-५’, मूल्य ५९ लाख ४९ हजार

काठमाडौँ । औपचारिक रुपमै नेपाली बजारमा चिनियाँ विद्युतीय कार ओमोडा भित्रिएको छ । सारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले ओमोडा ब्राण्डलाई नेपाल भित्र्याएको हो । कम्पनीले पहिलो चरणमा ओमोडाको ई–५ मोडल नेपाल ल्याएको छ । शुक्रबार एक विशेष कार्यक्रमकाबीच कम्पनीले उत्तरढोका स्थिति नयाँ शोरुममार्फत ओमोडा ई–५ सार्वजनिक गरेको हो । ६१ किलोवाट ब्याट्री क्षमतामा आएको ओमोडा ई–५ उत्कृष्ट ९९ किलोवाटपावरसहितलग्जरियस् सुविधामा आएको छ । ई–५ ले फूल चार्जमा ५३० किलोमिटरको उच्च …

पुरा पढ्नुहॊस »

डाबर नेपाले पायो ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स’ पुरस्कार

काठमाडौं । डाबर नेपालले ‘द एचआरएम नेपाल अवार्डस् फर कर्पोरेट एक्सिलेन्स् (एसीई) र अवार्डस् फर डिस्टिङगुइस्ड सर्भिस (एडीएस) २०२३’ मा ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स एनएमसी क्याटेगरी–२०२३’ पुरस्कारबाट सम्मानित भएको छ। कर्पोरेट क्लब नेपालद्वारा काठमाडौंको होटल एभरेस्टमा आयोजित समारोहमा डाबरलाई सो पुरस्कार प्रदान गरिएको हो। अवार्ड समारोहको तेस्रो संस्करण परराष्ट्रमन्त्री एनपी साउदको उपस्थिीत थियो। यस उपलब्धीले डाबर नेपालका सबै सरोकारवालाहरूको समर्पण र सामूहिक प्रयासलाई झल्काएको कम्पनीको भनाई छ।

पुरा पढ्नुहॊस »

डिशहोमको ‘एक्सन स्पोर्टस् एचडी१’मा नेपाल र क्यानाडाबीचको खेल प्रत्यक्ष प्रसारण

काठमाडौं । क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडा बीचको बाइलेटरल सिरिज यही यही २०२४ को फेब्रुअरीमा हुने भएको छ । उक्त ओडीआईका खेलहरू त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छन् । खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी१ र डिशहोम गोबाट हुँदै छ । नेपालको पहिलो र एक मात्र स्पोर्ट्स च्यानल एक्सन स्पोर्टसबाट कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण भएको छ ।

पुरा पढ्नुहॊस »