डिशहोमको ‘एक्सन स्पोर्टस् एचडी१’मा नेपाल र क्यानाडाबीचको खेल प्रत्यक्ष प्रसारण

काठमाडौं । क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडा बीचको बाइलेटरल सिरिज यही यही २०२४ को फेब्रुअरीमा हुने भएको छ ।

उक्त ओडीआईका खेलहरू त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छन् । खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी१ र डिशहोम गोबाट हुँदै छ ।

नेपालको पहिलो र एक मात्र स्पोर्ट्स च्यानल एक्सन स्पोर्टसबाट कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता गरेमा विना धितो ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ मा श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता …

प्रतिकृया दिनुहॊस