सत्यराज र मेलिनाको ‘मेरो प्यार लैजाउ’

काठमाडौँ ।  गायक सत्यराज आचार्य र गायिका मेलिना राइको आवाजमा ‘मेरो प्यार लैजाउ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक  भएको छ । गीतमा दिपक सिलवालको संगीत, वीवी थापाको शब्द छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री