ताप्लेजुङको मेरिङदेनमा एनसीसीको नयाँ शाखा

ताप्लेजुङ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सानथाक्रामा नयाँ शाखा संचालनमा ल्याएको छ ।

मेरिङदेन र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री