एनएमबि बैंक सहित तीन कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एनएमबि बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र बुटवल पावर कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । यी तीन कम्पनीको कूल एक करोड ३८ लाख ७७ हजार ०७५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

एनएमबि बैंकको ८७ लाख ४३ हजार ७८४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

बुटवल पावर कम्पनीको २२ लाख १८ हजार ८३४ कित्ता बोनस नेप्सेमा थपिएको छ । त्यस्तै, सिटिजन्स बैंकको २९ लाख १४ हजार ४५७ कित्ता बोनस नेप्सेमा सूचिकृत भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकका ग्राहकलाई भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पर्साको वीरगंजस्थित भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका …

प्रतिकृया दिनुहॊस