एशियन लाईफको व्यतित बीमालेखमा ब्याज छुट

काठमाडौं। एशियन लाईफले  व्यतित बीमालेखमा ब्याज छुट सम्बन्धी सूचना  नयाँ सूचना जारी गरेको छ ।

कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत यस बर्षको पुस मसान्तसम्ममा बीमाशूल्क भुक्तानी गनुपर्ने मितिले ६ महिना नाघेको( पूर्ण व्यतित बीमालेखहरु बैशाख १० गते देखि बैशाख २४ गतेसम्म पुर्नजागरण गराउने बीमीतहरुलाई लाग्ने देहाय बनमोजिम ब्याज छुट गरि बीमालेख सक्रिय अवस्थामा ल्याउन कम्पनीले आह्वान गरेको छ ।

 

कम्पनीले नतिरेको किस्ताहरु मध्ये पहिलो नतरिेरेको बीमाशूल्क किस्ताको मितिले ३ बर्ष भन्दा बढी व्यतित भएका बीमालेखको हकमा ५० प्रतिशत ब्याज छुट दिने भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस