काठमाडौं । सिद्धार्थ बैंकको नयाँ शाखा नुवाकोटको बट्टारमा विस्तार भएको छ । सिद्धार्थ बैंकले नुवाकोटको बट्टार शाखाको औपचारिक बैंकको बट्टार शाखाको उद्घाटन विदुरनगरपालिका मेयर सन्जु पण्डितले गरे ।

बैंक क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १ सय ५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), सय शाखारहित बैंकिङ्ग सेवा, १ सय ६९ एटिएम र १हजार ३ सयभन्दा बढी पिओएस् मेसिन मार्फत् उच्च स्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
तपाईंको प्रतिकृया



