बैंक अफ काठमाडौंका ग्राहकहरुलाई होम अटोमेसन नेपालमा विशेष छुट मिल्ने

काठमाडौं । बैंक अफ काठमाडौंले आफ्ना सबै कार्ड धनी ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।

जेठ ६ गते भएको समझौता अन्र्तगत बैंक अफ काठमाडौंका ग्राहकहरुले आफ्नो कार्ड मार्फत सानेपा स्थित होम अटोमेसन नेपालमा उपलब्ध विभिन्न सामानहरुमा १०% सम्म छुटको लाभ उठाउन सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री