Tag Archives: featured

यूनाईटेड फाइनान्सको नाफा ७० प्रतिशतले वृद्धि, सेयरधनीलाई ८ प्रतिशत बोनसको सम्भावना

काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा १० करोड ९४ लाख रुपैयाँ नाफा गरेको छ । आर्थिक वर्ष २०७४/९५ मा यस फाइनान्सले ६ करोड ४१ लाख खुद नाफा गरेको थियो । असार मसान्तको प्रारम्भिक रिपोर्ट अनुसार फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई करिब ८ प्रतिशत लाभांश दिनसक्छ । फाइनान्सको चुक्ता पुँजी १ अर्ब १ करोड रुपैयाँ छ । फाइनान्सको पुँजीकोष अनुपात करिव २२ प्रतिशत भएकोले सेयरधनीले नगद लाभांश पाउने …

पुरा पढ्नुहॊस »

प्रियंकाको वेब सिरिज ‘पहार’को टिजर सार्वजनिक(भिडियो)

प्रियंका  कार्कीको   वेब सिरिजको गीत ‘पहार’को टिजर सार्वजनिक भएको छ । गीतमा  गायक साजन राज वैद्यको स्वर शब्द र सङ्गीत रहेको छ । गीतमा सिरिजका मुख्य कलाकार प्रियंका र सृष्टि श्रेष्ठलाई देख्न सकिन्छ । गीत पहार ४ साउनमा रिलिज गर्ने तयारी भइरहेको निर्देशक अभिनेत्री प्रियंकाले बताएकी छिन् । ८ एपिसोड रहने सिरिज गाईजात्राको अवसर पारेर साउन ३१ गतेबाट युट्युबमा रिलिज हुने छ । सिरिजमा सृष्टि श्रेष्ठ र प्रियंका कार्कीको …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकका ग्राहकलाई ब्लु क्रस अस्पतालमा विशेष छुट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ब्लु क्रस अस्पतालसँग साझेदारी गरेको छ । काठमाडौंको त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालले हाल ५५ वटा बेडमार्फत सेवा प्रदान गरिरहेको छ । एभरेष्ट बैंक र ब्लु क्रस अस्पतालबीचको एमओयू अनुसार ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउँनेछन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् । ‘सर्भिस विथ स्माईल’ नारा सहित एभरेष्ट बैंकले सदैव …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा १४ लाखको बीमा सुबिधा

काठमाडौँ । आर्थिक वर्ष २०७६/७७ को सुरुवातसंगै माछापुच्छ्रे बैंक लि.ले ‘माछापुच्छ्रे स्मार्ट बचत खाता’ मा रु.१४ लाख १० हजार बराबरको बीमा सुविधा थप गरेको छ । बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख तथा अस्पताल भर्नामा रु. १ लाखसम्मको उपचार खर्च प्रदान गर्नेछ भने वार्षिक रुपमा १० हजार सम्मको औषधी खर्च समेत उपलब्ध गराउने छ । १ बर्ष …

पुरा पढ्नुहॊस »

प्रिमियर इन्स्योरेन्सको साधारण सभाबाट ८४% बोनस सेयर पारित, चुक्ता पूँजी १ अर्ब ७ करोड पुग्ने

काठमाडौँ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिको २५ औं साधारण सभा मंगलबार सम्पन्न भएको छ । साधारण सभाले हाल कायम रहेको चुक्ता पूँजीको ५८ करोड ४० लाखको ८४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार पुग्नेछ । कम्पनीले आव २०७४/०७५ मा कूल बीमा शुल्क १ अर्ब ५५ करोड ९ लाख ४१ हजार आर्जन गरेको …

पुरा पढ्नुहॊस »

नेपाल बैंकले गर्यो पहिलो सहुलियतपूर्ण कर्जा हस्तान्तरण

काठमाडाैँ । नेपाल बैंक लिमिटेड र तानसेन नगरपालिकाबीच तानसेन नगर क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सन्दर्भमा भएको सहमतिअनुसार पहिलो कर्जा हस्तान्तरण कार्यक्रम एक समारोहकाबीच गरिएको छ । तानसेन नगरपालिका वडा नं. ८, मदनपोखरा, शिखरडांडा, पाल्पामा लम्साल गाई भैंसी फर्मको नाउँमा गाई भैंसी पालन गर्दै आएका किसान श्रवण कुमार लम्साललाई व्यवसाय प्रबर्धन गर्न बिनाधितो बैंकले पांच लाख रुपैंया सहुलियतपुर्ण कर्जा प्रदान गरेको हो । नेपाल बैंक लिमिटेड, पाल्पाका शाखा प्रबन्धक सुरज …

पुरा पढ्नुहॊस »

नामी र इन्फो डेभलपर्सबीच सम्झौता

काठमाडौं । जोरपाटीस्थित नामी कलेज र इन्फो डेभलपर प्रा.लि.बीच  सम्झौता भएको छ । नामीमा अध्ययनरत विद्यार्थीको अभ्यासमूलक कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त सम्झौता गरिएको हो । बुधबार नामी कलेजमा आयोजित कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार इन्फो डेभलपर्स प्रालिको सहयोगमा नामी कलेजलाई उत्कृष्ट अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र इन्फो डेभलपर्सका प्रतिनिधिले नामीका विद्यार्थीलाई सूचना प्रविधिसँग सम्बन्धित विषयमा तालिम तथा आवश्यकता अनुसार निरीक्षण सेवा पनि प्रदान …

पुरा पढ्नुहॊस »

साना किसान बैंकलाई ग्रामीण स्वावलम्बन कोष

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सञ्चालन गर्दै आएको ग्रामीण स्वावलम्बन कोष साना किसान विकास लघुवित्त वित्तीय संस्थालााई हस्तान्तरण गरेको छ ।अर्थ मन्त्रालयमा भएको एक कार्यक्रमबीच कोषलाई साना किसान लघुवित्त सस्थालाई हस्तान्तरण गरिएको हो । कोषमा नेपाल सरकारको ५४ करोड, नेपाल राष्ट्र बैंकको २५ करोड ३४ लाख गरी कुल ७९ करोड ३४ लाख सुरुवाती अवस्थामा पुँजी रहेको थियो । गत वर्ष नेपाल सरकारको निर्णयबाट नेपाल राष्ट्र बैंकभन्दा उत्तम तरिकाले सही ठाउँमा …

पुरा पढ्नुहॊस »

टिच फर नेपाललाई हिमालयन बैंकको ५ लाख सहयोग

काठमाडौँ । हिमालयन बैंकले टिच फर नेपाललाई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उक्त सहयोग टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनाललाई हस्तान्तरण गरेका हुन् । ग्रामीण क्षेत्रका सामुदायिक/सरकारी विद्यालयहरुमा अध्ययनरत विधार्थीहरुलाई विभिन्न विषयको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयम्सेवक शिक्षक पठाउन उक्त सहयोग गरिएको हो । टिच फर नेपालले ६ जिल्लाका ६७ विद्यालयमा २७० जना स्वयम् सेवक शिक्षक पठाएर ३० …

पुरा पढ्नुहॊस »

‘उनकै कुरा हुन्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं ।आधुनिक गायक सुरेन चन्दको नयाँ आधुनिक गीत “उनकै कुरा हुन्छ” को भिडियो सार्वजनिक भएको छ । यस गीतमा सुरेन चन्दको स्वर रहेको छ भने चर्चित संगीतकार राजकुमार बगरको शब्द, संगीत रहेको छ । संगीत सागरको निर्देशन रहेको गीतमा रोहित बिक्रम कार्कीको छायांकन, पदम सुबेदीको सम्पादन, मिलन बिश्वकर्माको रंग संयोजन रहेको छ ।

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds