Tag Archives: featured

धादिङको मलेखुमा राष्ट्रिय वाणिज्य बैंकद्धारा कारोबार शुभारम्भ

काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो २ सय २२ औं शाखा कार्यल्य स्थापना गरि कारोबार संचालन गरेको छ । बैंकले प्रदेश नम्बर ३, धादिङ जिल्लाको बेनीघाट रोराङ गाउंपालिका वडा न. ३ मलेखुमा शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो । उक्त शाखा कार्यलयलको उदघाटन बैंंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले गरेका हुन् । उनले शाखा विस्तारबाट उद्यमीहरुको वित्तीय पंहुचमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताए । …

पुरा पढ्नुहॊस »

‘साइन रेसुङ्गा’ र ‘खल्ती डिजिटल वालेट’ बीच डिजिटल भुक्तानीका लागि सम्झौता

काठमाडौँ । ‘साइन रेसुङ्गा डेभलपमेन्ट बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । साइन रेसुंगा डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले सोमबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार अब साइन रेसुंगा डेभलपमेन्ट बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु …

पुरा पढ्नुहॊस »

अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न, ३० करोड रुपैयाँको आइपीओ ल्याउने

काठमाडाै ।  अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा साेमवार सम्पन्न भएको छ । साे सभा वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा सम्पन्न भएको हो । कार्क्रममा इन्स्योरेन्सले सर्वसाधारणमा निष्काशन गर्नुपर्ने ३० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन सहित अन्य प्रस्ताव पारित गरेको हाे । साधारणसभामा सर्वसाधारणका लागि शेयर निष्काशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक समूहबाट सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पेश भएको छ । सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४जना सञ्चालक निर्वाचित …

पुरा पढ्नुहॊस »

बालविवाह अन्त्यका लागि ग्लोबल आइएमई बैंकले गर्याे ५ लाख सहयोग

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जोन्टा क्लब काठमाडौंलाई बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा रु ५ लाख सहयोग गरेको छ । एक कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले जोन्टा क्लब, काठमाडौंका अध्यक्ष मीरा ज्योतीलाई साे रकम हस्तान्तरण गरेका हुन् । साे सहयोगबाट जोन्टा क्लबले प्रदेश सरकार तथा स्थानीय निकायहरुसँगको सहकार्यमा प्रदेश २ का विभिन्न विद्यालयहरुमा गएर करीब एक हजार विद्यार्थीमाझ बालविवाह अन्त्यका …

पुरा पढ्नुहॊस »

पोष्टपेड मोबाइल बोक्नेका लागि एनटिसीको लाेभलाग्दाे अफर

काठमाडौं । नेपाल टेलिकमले पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई भारी छुट योजना ल्याएको छ । यसैगरी कम्पनीले एफटिटिएच सेवामा पनि यस्तै छुटको योजना आगामी साउन ५ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको छ । कम्पनीले समर अफर अन्तर्गत पोष्टपेड मोबाइल, संस्थागत ग्राहक र एफटिटिएच सेवामा अत्यधिक छुटमा कुराकानी, इन्टरनेट र सन्देश प्रयोग गर्नसक्ने अवसर प्रदान गरेको वताएकाे छ । याे अफरमा पोष्टपेड मोबाइलमा मासिक ५ सय रुपैयाँको प्याकेजमा ३ सय …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक र ग्लोबल हस्पिटलबीच सेवासम्बन्धी सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र ग्लोबल हस्पिटल प्राइभेट लिमिटेड ग्वार्कोबीच सेवासम्बन्धी सम्झौता सम्पन्न भएकाे छ । साे सम्झौतापत्रमा विजनेशका इन्चार्ज रौनक करवा र ग्लोबल हस्पिटलका विभाग प्रमुख हिमान्सु झाले हस्ताक्षर गरेका हुन् । साे बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । करिब १६ लाख ग्राहक रहेको यस बैंकले मुलुकभर …

पुरा पढ्नुहॊस »

महालक्ष्मी लाईफ ईन्स्योरेन्सको सेवा सांग्रिला डेभलपमेन्ट बैंकबाट पाइने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड बीच जीवन बिमा सेवा सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र महालक्ष्मी लाईफ ईन्स्योरेन्स  लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे । उक्त सम्झौतापत्र अनुसार अव यस बैंकका ग्राहकहरुले यस बैंकका मुलुकभर फैलिएको ८६ वटै शाखा कार्यालयहरुबाट …

पुरा पढ्नुहॊस »

हङकङ, युएई र जोर्डनबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले एकैपटक तीन वटा देशमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ । हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो । हङकङबाट नेपालीहरुले अब ई–पे लिमिटेडबाट मेगा रेमीटमार्फत स्वदेशमा रकम पठाउन सक्नेछन् । युएईबाट सराफ एक्सचेन्जबाट मेगा रेमीटमा रकम पठाउन सकिने बैंकले जनाएको छ । यसैगरी, जोर्डनको अल अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमीट कारोबारसम्बन्धी सम्झौता भएको छ । हङकङको ई–पे लिमिटेड, युएईको …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको ५ शाखा काठमाडौँबाटै ई-उद्घाटन

काठमाडौँ । कुमारी बैंक लिमिटेडले काठमाडौँ उपत्यका बाहिर ५ नयाँ शाखाहरुको ई-उद्घाटन समारोह सम्पन्न गरेको छ । सो उद्घाटन समारोह बैंक सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले बैंकका संचालक समिति, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीको उपस्थितिमा मोबाईल-प्रविधिबाट ई-उद्घाटन गरेका हुन् । बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरु विस्तार गरेको हो । उक्त शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाउँबाट भएतापनि …

पुरा पढ्नुहॊस »

चरक मेमोरियल हस्पिटल र कर्मचारी सञ्चय कोष बिच सम्झौता

काठमाडाैँ । पोखराको चरक मेमोरियल हस्पिटल प्रा. लि. र कर्मचारी सञ्चय कोष बीच सम्झौता भएको छ । कर्मचारी सञ्चय कोषका सम्पूर्ण कर्मचारी तथा सञ्चयकर्ताले चरक मेमोरियल हस्पिटल पोखरामा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार चरक मेमोरियल हस्पिटल पोखरामा उपचार गराउँदा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा कर्मचारीहरुले सम्पूर्ण प्रकारका उपचार शुल्कमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् । यो सम्झौताले …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds