साना किसान बैंकलाई ग्रामीण स्वावलम्बन कोष

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सञ्चालन गर्दै आएको ग्रामीण स्वावलम्बन कोष साना किसान विकास लघुवित्त वित्तीय संस्थालााई हस्तान्तरण गरेको छ ।अर्थ मन्त्रालयमा भएको एक कार्यक्रमबीच कोषलाई साना किसान लघुवित्त सस्थालाई हस्तान्तरण गरिएको हो ।

कोषमा नेपाल सरकारको ५४ करोड, नेपाल राष्ट्र बैंकको २५ करोड ३४ लाख गरी कुल ७९ करोड ३४ लाख सुरुवाती अवस्थामा पुँजी रहेको थियो ।
गत वर्ष नेपाल सरकारको निर्णयबाट नेपाल राष्ट्र बैंकभन्दा उत्तम तरिकाले सही ठाउँमा लगानी गरेर अगाडि बढ्नसक्ने भन्दै हस्तान्तरण गर्न निर्णय गरेको थियो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds