Tag Archives: featured

नेपाल टेलिकमको इन्टरनेट सेवाको महशुल नबढ्ने

काठमाडौँ ।  नेपाल टेलिकमले इन्टरनेट सेवाको महशुल बृद्धि नगर्ने भएको छ । नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेपनि टेलिकमले इन्टरनेट सेवाको महशुल बृद्धि नगर्ने भएको  हो । टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी इन्टरनेट सेवाको महशुल दरमा बृद्धि नगरेको दिएको छ । नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गम हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको छ । टेलिकमले आम …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक र ग्राण्डी अस्पतालबीच सम्झौता

काठमाडाैं । एनआईसी एशिया बैंक र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र ग्राण्डी अस्पतालको तर्फबाट अस्पतालका मार्केटिङ तथा विजनेश डेभलपमेन्ट विभाग प्रमुख श्री दिनेश पौड्यालले हस्ताक्षर गरे । उक्त सम्झौतापत्र अनुसार अव  बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गलाई ग्राण्डी अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ७.५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ …

पुरा पढ्नुहॊस »

आइएमई जनरल इन्स्योेरेन्सको २१औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा सम्पूर्ण सेयरधनीलाई स्वागतगर्दै अध्यक्ष हेमराज ढकालले नेपाली बीमा बजारमा छुट्टै पहिचान स्थापित गर्न विगत ४ वर्षदेखी नयाँ बीमालेख लगाएत आफ्नो सेवालाई सात वटै प्रदेशमा विस्तारगरी सेवा प्रदान गरेको बताए । देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा …

पुरा पढ्नुहॊस »

काभ्रेमा बुहारीद्वारा सासूको हत्या

काभ्रे । धुलिखेल नगरपालिका–१ देवीटारमा मंगलबार राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । राति १० बजे घरायसी विवादमा ६३ वर्षीया माइलीमाया तामाङको हत्या भएको हो । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले सासूलाई ससुरा र श्रीमानकै अगाडि कपाल समातेर घरको पक्की भित्तामा पटक–पटक टाउको ठोक्काइ सासूको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । प्रहरीले घटनालगत्तै २४ वर्षीया सुन्तली र उनको …

पुरा पढ्नुहॊस »

अनरको बजेट स्मार्ट फोन नेपाली बजारमा

काठमाडौँ । नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजी प्रालिले एक महिना पहिले बजेट सेग्मेण्टको अनर एट ए लञ्च गरेकाे थियाे । त्यससँगै त्यही सेगमेण्टमा अनर एट एस नेपाली वजारमा भित्राएको छ । साे फोन कम्पनीले मध्यमवर्गका उपभोक्तालाई लक्षित गरी वजारमा ल्याएको वताएकाे छ । यसको उपभोक्ता मुल्य १२ हजार ५ सय रुपैयाँ तोकिएको छ । फोन नेपाली वजारमा निलो र कालो रङ्ग मा उपलब्ध हुने कम्पनीले वताएकाे छ ।

पुरा पढ्नुहॊस »

कुमारी बैंकका ५ शाखाहरुको ई–उद्घाटन

काठमाडौं । कुमारी बैंकले काठमाडौं उपत्यका बाहिर आफ्ना पाँच नयाँ शाखाहरुको ई–उद्घाटन समारोह सम्पन्न गरेको छ । सो उद्घाटन समारोह बैंकका संचालक समितिका अध्यक्ष  अमिर प्रताप ज. ब. राणाज्यूले बैंकका संचालक समिति, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीको उपस्थितिमा, मोबाईल–प्रविधिबाट ई–उद्घाटन मार्फत सम्पन्न गरे । बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरु विस्तार गरेको हो । उ क्त शाखाहरुको भौतिक …

पुरा पढ्नुहॊस »

जनता बैंकको नयाँ शाखा ललितपुरको खुमलटारमा

ललितपुर । जनता बैंक नेपाल लिमिटेडले ललितपुरको खुमलटार स्थित आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरी कारोवार शुभारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष केशब बहादुर रायमाझीले गरे । उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो । देशको सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा बिस्तारलाई तिब्रता दिएको जनता बैंकको शाखा संजाल यो समेत १४२ पुगेको …

पुरा पढ्नुहॊस »

नबिल बैंकद्वारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन

काठमाडौं । नबिल बैंकले ३५ औं वार्षिक उत्सवको अवसरमा वातावरण संरक्षण गरी हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उद्देस्यले यही आषाढ २८ गते मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । बैंकको ३० औं वार्षिकोत्सबको उपलक्षमा २०७१ श्रावणमा यस क्षेत्रमा बृक्षारोपण कार्यक्रम आयोजनाको शुरुवात गरिएको थियो र त्यस समय पछी बैंकले यस क्षेत्रमा नियमितरुपमा बृक्षहरुको सुरक्षा, सरसफाई तथा थप बृक्षरोपण कार्यक्रमहरु आयोजना गरी आएको छ …

पुरा पढ्नुहॊस »

नेपालटार, बालकोट र बोडेमा सिद्धार्थ बैंकको शाखा बिस्तार

काठमाडौँ । सिद्धार्थ बैंकले सोमबार काठमाडौँ को नेपालटार तथा भक्तपुरको बालकोट र बोडे गरी ३ नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग प्रणालीलाई थप प्रविधि मैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाताखोल्न सकिने सुविधाका सहित अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेस्टमेन्ट बैंक र जेबिल्स फाइनान्सको संयुक्त कारोबार शुरु, न्युरोडमा शाखा बिस्तार

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैंकले जेबिल्स फाइनान्सको प्राप्ति पछि संयुक्त कारोबार शुरु गरेको छ । प्राप्ति पछि बैंकको चुक्तापुँजी वृद्धि भई रु. १२ अर्ब ८९ करोड पुगेको छ । हाल बैंकको कूल निक्षेप रु. १४७ अर्ब र कूल कर्जा रु १३२ अर्ब रुपैयाँ पुगेको छ । यता, राजधानीको प्युखा, न्युरोडमा ८१ औं शाखा उद्घाटन गर्दै नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बैंकले आगामी आर्थिक वर्ष पनि मर्जर तथा …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds