प्रिमियर इन्स्योरेन्सको साधारण सभाबाट ८४% बोनस सेयर पारित, चुक्ता पूँजी १ अर्ब ७ करोड पुग्ने

काठमाडौँ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिको २५ औं साधारण सभा मंगलबार सम्पन्न भएको छ ।

साधारण सभाले हाल कायम रहेको चुक्ता पूँजीको ५८ करोड ४० लाखको ८४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार पुग्नेछ ।

कम्पनीले आव २०७४/०७५ मा कूल बीमा शुल्क १ अर्ब ५५ करोड ९ लाख ४१ हजार आर्जन गरेको र नाफा ९ करोड १३ लाख २ हजार आर्जन गरेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नख्खु बाढीमा बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मीको सम्मान

काठमाडाैं । प्रभु महालक्ष्मी लाइफले नख्खु बाढीमा बगाएकालाई बचाउने काभ्रेका निकलाल तामाङलाई सम्मान गरेको छ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds