‘थाहा छैन यो जिन्दगी कता जादैँछ’मा शिल्पा (भिडियो)

काठमाडौं । गीतकार सन्तोष थापाको ‘थाहा छैन यो जिन्दगी कता जादैँछ’ बोलको गीत सार्वजनिक भएको छ। अन्जु पन्तको आवाजमा रहेको गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र नविन बुढाथोकीले अभिनय गरेका छन्।

गीतको भिडियोलाई आशिक राईले निर्देशन गरेका हुन्। रामेछापको गोठगाउँमा जन्मिएका थापाको यो दोस्रो गीत हो। गीतलाई सदभाव टिभी नेपालको युट्युब  च्यानलमार्फत सार्वजनिक गरिएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री