एनसीसी बैंकद्वारा युसेप नेपाल पुस्तकाल चलाउन ५ लाख सहयोग

काठमाडौं । एनसीसी बैंक भक्तपुर जिल्लाको युसेप नेपाल नामक बाल सुधार गृहलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

बाल सुधार गृहमा व्यवस्थित सामाग्री सहितको पुस्तकालय निर्माण गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग उपलब्ध गराईएको हो ।

गत असार ३० गते एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले युसेप नेपालको व्यवस्थापनमा सञ्चालित बाल सुधार गृहका लागि गृह प्रशासक बिपिन आर्चायलाई हस्तान्तरण गरेको बैंकका प्रबक्ता बन्दना पाठकले जानकारी दिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन …

प्रतिकृया दिनुहॊस