Tag Archives: featured

सिटी एक्सप्रेस कनेक्ट आईपिएसमा आबद्ध

काठमाडाैँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउसबीच अब अन्तर बैंक भुक्तानी प्रणाली सेवा सुरु भएको छ । उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुबाट हुनेछ । यो मार्फत तोकिएको सीमामा उक्त कारोबारहरु भुक्तानी गर्न सकिन्छ ।

पुरा पढ्नुहॊस »

कर कार्यालय र बैंकमा छुट्टाछुट्टै वित्तीय विवरण बुझाउनेले ऋण नपाउने

काठमाडाैँ । अब कर कार्यालय र बैंकहरुमा बुझाएको वित्तीय विवरण फरक परेमा कुनै पनि व्यवसायिक फर्म तथा कम्पनीहरुले ऋण नपाउने भएका छन्।व्यवसायीहरुले बैंकबाट ऋण लिनका लागि छुट्टै वित्तीय विवरण बुझाउने गरेको भन्दै यसअघि बैंकरहरुले नै आलोचना गरेका थिए। राजश्व व्यवस्थापन महाशाखाले यसप्रति गम्भीर भई उचित व्यवस्था गर्न राष्ट्र बैंकलाई अनुरोध गरेको थियो। सो अनुरोधपछि राष्ट्र बैंकले कर कार्यालयमा बुझाएको वित्तीय विवरणसँग रुजु गरेर मात्रै व्यवसायीलाई ऋण प्रवाह गर्न बैंक तथा …

पुरा पढ्नुहॊस »

कुमारी बैंकको साधारणसभा असोज ११ गते

काठमाडाैँ । कुमारी बैंकको असोज ११ गते साधारणसभा बस्ने भएको छ। बैंकको यसअघिको संचालक समिति बैठकले साधारणसभाको मिति तय गरेको हो। नक्सालस्थित नक्साल ब्याक्वेटमा बिहान साढे ११ बजेदेखि साधारणसभा सुरु हुनेछ। सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ। त्यस्तै गत आर्थिक वर्षको नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, इक्वीटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीमाथि छलफल भई साधारणसभाबाट पारित हुनेछ। बैंकको …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकका ग्राहकलाई पोखराको होटल स्नो पीकमा १०% छुट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न पोखराको होटल स्नो पीकसँग साझेदारी गरेको छ । पोखरा लेकसाइडको मुटुमा अवस्थीत होटल स्नो पीक पर्यटकहरुका लागि प्राकृतिक र सांस्कृतिक रुपमा भरिपूर्ण गन्तव्य हो । एभरेष्ट बैंक र होटल स्नो पीकबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले आवास (सबै प्रकारका कोठाहरु), खाना र पेय पदार्थमा १०% सम्म छुट पाउने छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर …

पुरा पढ्नुहॊस »

अबदेखि कर विवरणसँग रुजु गरेर मात्रै बैंकबाट ऋण

काठमाडौं । दोहोरो वित्तीय विवरण बनाउने प्रवृत्ति बढेपछि नेपाल राष्ट्र बैंकले आन्तरिक राजस्व विभागको विवरणसँग दाजेर मात्रै व्यवसयाीलाई ऋण दिन निर्देश दिएको छ। राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै कर कार्यलयमा बुझाएको वित्तीय विवरणको आधारमा ऋण दिने वयवस्था गर्न निर्देशन दिएको हो। यस अघि ६ भदौमा अर्थमन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले राष्ट्र बैंकलाई पत्र पठाउदै एउटै विवरण प्रयोग गर्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो। व्यवसायी तथा व्यवसायिक फर्मलाई  ऋण प्रवाह गर्दा राजस्‍व …

पुरा पढ्नुहॊस »

बाँकेको कोहलपुरमा सिटिजन्स बैंककाे ८२ औँ शाखा

बाँके । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८२ औँ शाखा बाँकेको कोहलपुरमा संचालनमा ल्याएको छ। बैंकका संचालक समितिका सदस्य प्रकाशचन्द्र मैनालीले शाखाको उद्घाटन गरेका हुन्। उक्त समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो। यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य लिइएको छ। …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकमा ई–सेवा मार्फत खाता खोल्न सकिने

काठमाडाैँ । मुक्तिनाथ विकास बैंक र  E-Sewa बीच यस बैंकको खाता  E-Sewa मार्फत खोल्न मिल्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार  E-Sewa ले नियुक्त गरेका एजेन्ट/ प्रतिनिधीहरु मार्फत मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्न सकिनेछ । यस अन्तर्गत खोलिएका सबै बचत खाताहरुमा पहिलो बर्षको लागि मोवाईल बैंकिङ्ग सेवा निशुल्क उपलब्ध हुनेछ । यस सम्झौता पश्चात ग्राहक खाता खोल्नका लागि बैंक धाउनु पर्ने अवस्था अन्त्य भएको छ । उक्त सम्झौता …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकका ग्राहकलाई पोखराको होटल स्नो पीकमा छुट

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न पोखराको होटल स्नो पीकसँग समझदारी गरेको छ । पोखरा लेकसाइडको होटल स्नो पीक पर्यटकहरुका लागि प्राकृतिक र सांस्कृतिक रुपमा भरिपूर्ण गन्तव्य हो । एभरेष्ट बैंक र होटल स्नो पीकबीच हस्ताक्षर भएको अनुसार ग्राहकहरुले आवास (सबै प्रकारका कोठाहरु), खाना र पेय पदार्थमा १०% सम्म छुट पाउने  भएका छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन …

पुरा पढ्नुहॊस »

रामेछापको मान्थलीमा सनराइज बैंकको १२२ औं शाखा संचालनमा

काठमाडौं। सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले मान्थलीमा १२२ औं शाखा संचालनमा ल्याएको छ। विहिबार आयोजित औपचारिक कार्यक्रमा मन्थली नगरपालिका मेयर रमेशकुमार बस्नेत, सनराइज बैंकका संचालक समितिका सदस्य दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे। सोहि कार्यक्रममा रमेश कुमार बस्नेत र दीपक नेपालले संयुक्त रुपमा ए. टि. एम. को उद्घाटन गरेका थिए। उक्त कार्यक्रममा …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेस्टमेन्ट बैंक र भुक्तानी सेवाप्रदायक सेलपेबीच सम्झौता

काठमाडौं ।  नेपाल इन्भेस्टमेन्ट बैंक र भुक्तानी सेवाप्रदायक सेलपेबीच सम्झौता भएको छ । सम्झौतामा  बैंकका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे र आइएमएस ग्रुपका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले हस्ताक्षर गरे । नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरूले सेलपे एकाउन्टमा आफ्नो खाता आवद्ध तुल्याउनेवित्तीकै रु १०० को मोबाइल रिचार्ज (टप–अप) पाउने सेलपेमार्फत बिलहरूको भुक्तानी गर्दा आकर्षक नगद फिर्ता (क्यास ब्याक अफर) पनि पाउने छन् । सेलपे, सेलकम प्रा.लिद्वारा सञ्चालित नेपाल राष्ट्र बैंकद्वारा …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds