सानिमा बैंकद्धारा टिच फर नेपाललाई १० लाख सहयोग

काठमाडौं ।  सानिमा बैंकले शैक्षिक संस्था टिच फर नेपाललाई १० लाख सहयोग गरेको छ। बैंकले शैक्षिक क्षेत्रमा टेवा पुर्याउने हिसाबले विगतको सहयोगलाई निरन्तरता दिदै १० लाख सहयोग गरेको हो।

सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीताका लागि टिच फर नेपालले ६ वर्षदेखि यस क्षेत्रमा कार्यरत रहदै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल बीच छूट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र …

प्रतिकृया दिनुहॊस

This will auto close after