Tag Archives: featured

३ दिने बैंकिङ्क साक्षरता र आधारभुत प्राथमिक स्वास्थ्य उपचार कार्यक्रम सम्पन्न

काठमाडौँ ।जनता बैंक र नेपाल रेडक्रस सोसाइटी, कुशादेवी उपशाखा पनौतीको संयुक्त आयोजनामा पनौती नगरपालिका वडा नं. २ र ३ मा तीन दिने बैंकिङ्क साक्षरता तथा आधारभुत प्राथमिक उपचार कार्यक्रम सम्पन्न गरिएको छ । यहि मिति २०७६ असोज ११, १२ र १३ गते गरी ३ दीन सम्म संचालित उक्त कार्यक्रममा पनौती नगरपालिका वडा नं. २ र ३ का जनप्रतिनितिहरु, जनता बैंक पनौती शाखाका कर्मचारीहरु, उक्त क्षेत्रमा रहेका सहकारीका कर्मचारीहरु, विद्यालयका शिक्षकहरु …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकद्वारा ट्राफिक चिन्ह राख्न सहयोग

काठमाडौँ । ज्योति विकास बैंकले टोखा नगरपालिकाको टोखादेखि झोरकोमालुङसम्म ७०वटा ट्राफिक चिन्ह राख्न आर्थिक सहयोग प्रदान गरेको छ । टोखा नगरपालिका वडा नं २ द्वारा आयोजित जनचेतना कार्यक्रममा ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत उक्त सहयोग प्रदान गरेको हो । कार्यक्रमको प्रमुख आतिथि नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले र विशिष्ट अतिथिको रुपमा टोखा नगरपालिकाका मेयर प्रकाशअधिकारी, उपमेयर ज्ञानीमाया डङ्गोल तथा ज्योति विकास …

पुरा पढ्नुहॊस »

चलचित्र ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक

काठमाडौं ।  चलचित्र ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक भएको छ । कमेडी र एक्सनले भरिएको चलचित्रमा  कलाकार सुशिल श्रेष्ठ , अमिर गौतम, अलवा रोविन तामाङ, रोशिल खड्का, केइसा रावत, रश्मी पाण्डे, कमलमणी नेपाल लगायतका कलाकार छन् ।

पुरा पढ्नुहॊस »

एनआईसी एशियाको शाखा अनामनगर र सौराहामा

काठमाडौँ । एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु सञ्चालनमा  ल्याएको छ । बैंकले  काठमाडौंको अनामनगर र चितवनको सौराहामा सोमबारदेखि  ल्याएको छ । काठमाडौं महानगरपालिका वडा नं. २९ अनामनगरस्थित अनामनगर शाखाकोे लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले उद्घाटन गरे ।   त्यसैगरी,  चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं. ६ स्थित सौराहा शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरे ।

पुरा पढ्नुहॊस »

दशैंको टीकाको दिन पनि राष्ट्रिय बाणिज्य बैंकका २ शाखा सञ्चालन हुने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले दशैंको टीकाको दिन असोज २१ गते पनि बैंकिङ सेवा दिने भएको छ । टीकाको दिन काठमाडौँको शाखा कार्यालय बानेश्वर र उपत्यका बाहिरको शाखा महेन्द्रपुल खुला राखी नगद जम्मा र चेक भुक्तानी गरी ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस ग्रुपलाइ प्रधानमन्त्रीबाट सम्मान

काठमाडाै । सिटी एक्सप्रेस ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२ सय थान ज्याकेट दिएर सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । यसै अनुरुप भक्तपुर स्थित मानव सेवा आश्रमको १६ औ आश्रम उद्घाटन समारोहमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीबाट सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मान ग्रहण गर्नु भएको थियो । समाजको सकरात्मक रुपान्तरण एवं मानवीय सेवाको कार्यमा मानवसेवा आश्रमले पु¥याउदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान …

पुरा पढ्नुहॊस »

ठमेलमा महालक्ष्मी विकास बैंकको शाखा बिस्तार

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.ले सेवा विस्तार गर्दै लैजाने क्रममा काठमाडौँ महानगरपालिका वडा नं. २९, डमेलमा शाखा कार्यालय उद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ शुक्रबार उक्त शाखाको उद्घाटन गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थापक शेयरधनी अर्जुनप्रसाद शर्माको पनि उपस्थिति रहेको थियो । बैँकका प्रमुख कार्यकारी अधिकृत लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका अध्यक्ष राजन सिंह भण्डारीद्वारा सपथ ग्रहण

काठमाडौं । सिटिजन्स बैंकका अध्यक्ष राजन सिंह भण्डारीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालबाट पद तथा गोपनियताको सपथ लिएका छन् । बैंकको स्थापना कालदेखि पौष २०७५ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा सफल कार्यकाल पुरा गर्नु भएका भण्डारीले आगामी ४ बर्षको कार्यकालका लागि आजैबाट पदभार ग्रहण गरेका हुन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५।७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको चार नयाँ शाखा तथा एक शाखारहित बैंकिङ्ग सेवा एकै साथ सञ्चालनमा

काठमाडौं । एन आई सी एशिया बैंकको चार नयाँ शाखाहरु र एक शाखारहित बैंकिङ्ग सेवा आश्विन १२ गतेदेखि सञ्चालनमा आएको छ । रुकुम पूर्व जिल्ला, सिस्ने गाउँपालिका वडा नं ६ पूर्व रुकुमस्थित रुकुमकोट शाखाकोे उद्घाटन सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले गरे । त्यस्तै चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं १८ स्थित चनौली शाखाको उद्घाटन बैंकका उपप्रादेशिक कार्यालयका प्रमुख विश्व पौड्यालले गरे । चितवन जिल्लाकै राप्ती नगरपालिका वडा नं ५ स्थित …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds