काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले दशैंको टीकाको दिन असोज २१ गते पनि बैंकिङ सेवा दिने भएको छ ।
टीकाको दिन काठमाडौँको शाखा कार्यालय बानेश्वर र उपत्यका बाहिरको शाखा महेन्द्रपुल खुला राखी नगद जम्मा र चेक भुक्तानी गरी ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।
तपाईंको प्रतिकृया




