एनआईसी एशियाको शाखा अनामनगर र सौराहामा

काठमाडौँ । एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु सञ्चालनमा  ल्याएको छ । बैंकले  काठमाडौंको अनामनगर र चितवनको सौराहामा सोमबारदेखि  ल्याएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. २९ अनामनगरस्थित अनामनगर शाखाकोे लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले उद्घाटन गरे ।

 

त्यसैगरी,  चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं. ६ स्थित सौराहा शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप