काठमाडौं । एनएमबि बैंक ‘सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नान्स २०१८’ बाट पुरस्कृत भएको छ । बैंकले बंगलादेशको राजधानी ढाकामा आयोजित एक कार्यक्रममा उक्त पुस्कार पाएको हो । उक्त पुरस्कारले उच्च तहको कर्पोरेट गभर्नेन्स् तथा पारदर्शिताको लागि बैंकको बचनबद्धतालाई प्रदर्शन गरेको छ । साथै, एनएमबि बैंक साउथ एसियन फेडेरेशन अफ अकाउन्टस् (साफा) वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड “सर्टिफिकेट अफ मेरीट” बाट पनि पुरस्कृत भएको छ । बैंकलाई उक्त पुस्कार बंगलादेशको …
पुरा पढ्नुहॊस »साफाद्वारा सिटिजन्स बैंक पुरस्कृत
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट (साफा)द्वारा मंसिर १४ गते बंगलादेशको ढाकामा आयोजित एक समारोहमा पुरस्कृत गरिएको छ । बैंकलाई साफा वेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड एण्ड सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स डिस्क्लोजरस २०१८बाट पुरस्कृत गरिएको हो । प्राइभेट सेक्टर बैंक विधामा बैंकले सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ । सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित साफाले हरेक वर्ष …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई क्यापिटलले साधना लघुवित्तको शेयर विक्री प्रबन्धकको काम गर्ने
काठमाडाैँ । ग्लोबल आइएमई क्यापिटलले साधना लघुवित्तको शेयर विक्री प्रबन्धकको काम गर्ने भएको छ। ग्लोबल आइएमई र साधना लघुबीच ६ लाख ३० हजार कित्ता साधारण शेयर प्रति कित्ता १ सय रुपैयाँको दरले कुल रकम ६ करोड ३० लाख रुपैयाँ निष्कासन तथा विक्री गर्ने सम्बन्धमा बिहिवार सम्झौता भएको हो। सम्झौतामा ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल तथा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम …
पुरा पढ्नुहॊस »लुम्बिनी जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता
काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र ह्याम्स हस्पिटल बीच शुक्रबार नगदरहित उपचार सम्झौता भएको छ । सम्झौता अनुसार इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमाको सुबिधा लिने ग्राहकहरुले उक्त हस्पिटलमा उपचार गरेमा बीमालेखले खामेसम्मको उपचार बापतको रकम इन्स्योरेन्सले सिधै हस्पिटललाई भुक्तानी दिनेछ । यसबाट इन्स्योरेन्सका ग्राहकहरुले रकम अभावमा उपचारबाट बञ्चित हुनु नपर्ने साथै हस्पिटललाई रकम भुक्तानी गरिरहनु नपर्ने भएकोले त्यसबाट ग्राहकहरुलाई निकै राहत मिल्ने कम्पनीले जनाएकाे छ । सम्झौतामा कम्पनीका तर्फबाट नायब …
पुरा पढ्नुहॊस »सिभिल बैंक र हेल्भेटास स्वीसबीच सम्झौता, कृषिलाई आधुनिकिकरण गर्ने
काठमाडौं। सिभिल बैंक र हेल्भेटास स्वीस इन्टरकर्पोरेशन नेपालको सहकार्यमा प्रदेश नं.२ र कर्णाली प्रदेश भित्रका वित्तिय पहुँच नपुगेका स्थानीय निकायहरुमा वित्तीय पहुँच पु¥याउनुका साथै शीप प्रवर्धन, व्यावसायिक कृषि तथा उत्पादनमुलक तालिम प्रदान गरी उक्त क्षेत्रको कृषि व्यवसायलाई आधुनिकिकरण तथा वजारीकरण गर्ने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र हेल्भेटास स्वीस ईन्टरकर्पोरेसन नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. भरत कुमार पोखरेलले हस्ताक्षर गरेका …
पुरा पढ्नुहॊस »माछापुच्छ्रे बैंकको सम्पूर्ण एटिएम तथा प्वाइन्ट अफ सेल्सहरुमा मास्टर कार्ड चल्ने
काठमाडौं। माछापुच्छ्रे बैंकको सम्पूर्ण एटिएम तथा प्वाइन्ट अफ सेल्सहरुमा अबदेखि मास्टर कार्ड स्वीकार हुने भएको छ । विशेषत नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकहरुको सुविधालाई ध्यान दिंदै माछापुच्छ्रे बैंक मास्टर कार्डसँग आवद्ध भएको हो । अबदेखि ग्राहकले माछापुच्छ्रे बैंकको १७० भन्दा बढि एटिएम मार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढि प्वाइन्ट अफ सेल्स मार्फत सामान खरिदको रकम भुक्तानी गर्न सक्नेछन् । बैंकले छिटै नै …
पुरा पढ्नुहॊस »नक्कली कागजात बनाउने कार्यमा संलग्न ३ जना पक्राउ
काठमाडौं । प्रहरीले नक्कली कागजात बनाउने कार्यमा संलग्न ३ जनालाईपक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा रानीवन गाउँपालिका– ७ का सविनकुमार तोलांगी, चितवन रत्ननगर नगरपालिका– १६ का अमृत सुर्खेती र धादिङको नीलकण्ठ नगरपालिका– ९ का मधुसुदन दवाडी रहेका छन् । पक्राउ परेकामध्ये दवाडीको साथबाट विभिन्न विद्यालय तथा कलेजको नक्कली प्रमाणपत्र बरामद भएको छ । यस्तै ,सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण हलचोकको स्पेशल टाक्स फोर्स, सुरक्षा तालिम, हतियार तालिम …
पुरा पढ्नुहॊस »मेगा बैंकलाई ‘बैंक अफ दि इयर’ अवार्ड
काठमाडाैं । बेलायतस्थित द फाइनान्सियल टाइम्सले प्रदान गर्दै अाएकाे ‘बैंक अफ दि इयर २०१९’ काे अवार्ड मेगा बैंकले पाएकाे छ ।लण्डनमा बिहीबार एक समारोह बीच मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले ‘बैंक अफ दि एयर, २०१९’ को सम्मान ग्रहण गरेका हुन् । “दि बैंकर” ले विश्वभरका १२० भन्दा बढी राष्ट्रहरुका १ हजार भन्दा बढी बैंकहरु मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ …
पुरा पढ्नुहॊस »एसबिआई बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । शुक्रवार नेप्सेमा नेपाल एसबिआई बैंकको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले नेपाल एसबिआई बैंकको ६ प्रतिशत बोनस शेयरको सामायोजनपछि मूल्य रू. ३६१ .३२ तोकेको छ ।
पुरा पढ्नुहॊस »प्रभु बैंकको शाखा रसुवाको टिमुरेमा
काठमाडौं । प्रभु बैंकले रसुवा जिल्लाको टिमुरेमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन गोसाईकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले गरेका हुन् । बैंकको टिमुरे शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । उक्त शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने र सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा …
पुरा पढ्नुहॊस »