खेल

टी-२० विश्वकपको ग्लोबल क्वालिफयार खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसीको पुरुष टी-२० विश्वकपको ग्लोबल क्वालिफयारका लागि १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ । क्यानले विहिबार सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडी छनौट गरेको हो । ग्लोबल क्वालिफायर खेल्ने नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेसवाकर, आरिफ सेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहोरा, शाहब आलम, कुशल मल्ल, कमल सिंह ऐरी, बिबेक यादव, प्रदीप …

पुरा पढ्नुहॊस »

लेवनडोस्की फिफा वर्ष खेलाडी, रोनाल्डोलाई विशेष अवार्ड

काठमाडाैँ । बार्यन म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवनडोस्कीले २०२१ को फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् । ३३ वर्षिय लेवनडोस्कीले लगातार दोस्रो वर्ष यो अवार्ड हात पार्न सफल भए । २०२१ मा ६९ गोल गरेका लेवनडोस्कीले लिभरपुलका मोहम्मद सलाह र पेरिस सेन्ट जर्मेइन (पिएसजी) का लियोनेल मेसीलाई पछि पार्दै अवार्ड हात पारे । लेवनडोस्कीले २०२१ मा गर्ड मुलरले बुन्डेस लिगमा एकै क्यालेन्डर इयरमा गरेको सर्वाधिक गोलको कीर्तिमान तोडेका थिए।  उनले ३४ खेलमान ४३ …

पुरा पढ्नुहॊस »

रियल म्याड्रिडले जित्यो स्पेनिस सुपरकोपाको उपाधि

काठमाडौँ । स्पेनिस सुपर कोपाको उपाधि रियल म्याड्रिडले जितेको छ । गएराती साउदी अरबको रियादस्थित किङ फाहद इन्टरनेशनल स्टेडियममा सम्पन्न फाइनल खेलमा एथलेटिक बिल्बाओलाई २-० गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले यो उपाधि जितेको हो । रियल म्याड्रिडको जितमा लुका मोड्रीच र करिम बेन्जमाले एक एक गोल गरेका थिए । मोड्रीचले खेलको ३८औँ मिनेटमा गोल गर्दै रियल म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ५२औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै बेन्जमाले …

पुरा पढ्नुहॊस »

भारतीय क्रिकेटर विराट कोहलीले छाडे टेस्ट टिमको कप्तानी

काठमाडौं । भारतीय ब्याट्सम्यान विराट कोहलीले भारतको टेस्ट टिमको कप्तानी छाडेका छन् । हिजो सामाजिक सञ्जालबाट उनले टेस्ट टिमको कप्तानी पद छाडेको बताएका हुन् । कोहलीले यसअघि टी-२० एक दिवसीयको कप्तानी छाडेका थिए । कोहलीले सन् २०१५ बाट टेस्ट टिमको कप्तानी सम्हालेका थिए ।

पुरा पढ्नुहॊस »

वृद्ध भत्ताको रकम सहयाेग गरेकी ९१ वर्षीय हरिमाया भनिन्छन्- रङ्गशाला बन्छ वा बन्दैन ?

चितवन । गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गरेकी ९१ वर्षीय हरिमाया सिलवाललाई एउटै चिन्ता छ, ‘रंगशाला बन्छ वा बन्दैन ?’ मुटु र मधुमेहको समस्याबाट ग्रसित भरतपुर–२ आँपटारी निवासी हरिमायाले औषधिका लागि जोहो गरेर राखेको रकममध्ये २३ हजार रुपैयाँ रंगशाला निर्माण गर्न दिएकी थिइन् । उनको आम्दानी भनेकै सरकारले उपलब्ध गराउने गरेको वृद्धभत्ता हो । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको रंगशालाको निर्माण कार्य अन्योलमा परेपछि हरिमायाले दुःख व्यक्त …

पुरा पढ्नुहॊस »

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

काठमाडाैँ । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल विश्व जुनियर ब्याडमिन्टन वरियताको शीर्षस्थानमा पुग्न सफल भएका छन् । उनले प्राप्त गरेको यो उपलब्धि नेपाली ब्याडमिन्टनमा कुनैपनि समूहमा सर्वाधिक उच्च हो । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्षस्थानमा उक्लिँदै नयाँ इतिहास बनाए । पछिल्ला वर्षहरूमा लगातार वरियता सुधार गर्दै आएका प्रिन्सले गत वर्ष आफूलाई सर्वाधिक उच्च तेस्रो स्थानमा राखेका थिए । सन् २०२१ मा कोरोना …

पुरा पढ्नुहॊस »

युभेन्ट्सलाई हराउँदै इन्टर मिलानले जित्यो सुपर कपको उपाधि

काठमाडौँ – इन्टर मिलान इटालियन सुपर कपको च्याम्पियन बनेको छ । बुधबार राति भएको फाइनल खेलमा युभेन्ट्सलाई अतिरिक्त समयमा २-१ ले हराउँदै इन्टर च्याम्पियन बनेको हो । इन्टरको जितमा लोउटारो मार्टिनेज र एलेक्सिस सान्चेजले गोल गरेका थिए भने युभेन्ट्सका वेस्टन म्याकेनीले गोल गरेका थिए । खेलको २५ औं मिनेटमा म्याकेनीले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ३५ औं मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई १-१ को बराबरीमा …

पुरा पढ्नुहॊस »

टोटनह्यामलाई हराउदै चेल्सी इएफएल कपको फाइनलमा

काठमाडौँ – चेल्सी इएफएल कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-० ले जित हासिल गर्दै चेल्सी इएफएल कपको फाइनलमा पुगेको हो । यस अघि सेमिफाइनलको पहिलो लिगमा चेल्सीले २-० ले जित हासिल गरेको थियो । चेल्सीको जितमा खेलको एक मात्र गोल एन्टोनियो रुडीगेरले खेलको १८औ मिनेटमा गरेका थिए । अब चेल्सीले फाइनलमा लिभरपुल र आर्सनलबीचको विजेतासँग खेल्ने छ । लिभरपुल र …

पुरा पढ्नुहॊस »

गौतमबुद्ध रंगशालाको बाँकी निर्माण ‘संघीय सरकारबाट’

चितवन । धुर्मुस-सुन्तली फाउन्डेसनले चितवन रामपुरमा बनाउन लागेको गौतम बुद्ध बहुउद्देश्यीय क्रिकेट रंगशालाको काम भदौदेखि स्थगित छ । रंगशाला बनाउँदा ऋण लागेको भनेर फाउन्डेसनले काम अगाडि बढाउन नसक्ने र स्वामित्व ग्रहण गर्न भरतपुर महानगरपालिकालाई पत्र काटेको तीन साता पुग्न लाग्दै छ । तर, यसबारेमा कुनै ठोस निर्णय अझै भएको छैन । यो बीचमा महानगरको १० औं नगरसभा पनि भइसकेको छ । पुस ८ मा सकिएको १० औं नगरसभाको निर्णयहरू जानकारी दिन महानगरपालिकाले बुधबार बिहान …

पुरा पढ्नुहॊस »

विश्व चर्चित फुटबलर मेसीलाई कोरोना सङ्क्रमण पुष्टी

विश्व चर्चित फुटवल खेलाडी लियोनल मेसीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ। उनी अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बसेका अधिकारीहरुले आइतबार जानकारी दिएका छन्। अर्जेन्टिनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आबद्ध छन्। उनलाई सङ्क्रमण भएको उनी अहिले आबद्ध फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको समाचारमा जनाइएको छ। सङ्क्रमण पुष्टि भएसँगै उनले अहिले तत्कालका लागि तय भएका खेलहरु गुमाउने भएका छन्।

पुरा पढ्नुहॊस »