भारतीय क्रिकेटर विराट कोहलीले छाडे टेस्ट टिमको कप्तानी

काठमाडौं । भारतीय ब्याट्सम्यान विराट कोहलीले भारतको टेस्ट टिमको कप्तानी छाडेका छन् । हिजो सामाजिक सञ्जालबाट उनले टेस्ट टिमको कप्तानी पद छाडेको बताएका हुन् ।

कोहलीले यसअघि टी-२० एक दिवसीयको कप्तानी छाडेका थिए । कोहलीले सन् २०१५ बाट टेस्ट टिमको कप्तानी सम्हालेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री