कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा १० सदस्य थपिए

काठमाडौं- नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा १० जना सदस्य थपिएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य सीता थपलिया (उर्मिला) प्रमुख रहेको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको सदस्यमा १० जना सदस्य थपेका हुन्।

मनोनयन भएका सदस्य
१. खगेन्द्र आचार्य, काठमाडौं
२. विस्वामित्र रिजाल, सर्लाही
३. अशोक कुमार साह, सिराहा
४. मुकेश गुप्ता, रौतहट
५. रबि सापकोटा, नवलपुर
६. राम कृष्ण ढुगेल, रामेछाप
७. बिपिन राइ, सखुवासभा
८. उपेन्द्र जोशी, कैलाली
९. वसन्त जोशी, दाङ
१०. लक्ष्मी कार्की, सुर्खेत

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलभित्र कार दुर्घटना, महिला गम्भीर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सडकमा कार दुर्घटना भएको छ । बिहान करिब ८ बजे …

प्रतिकृया दिनुहॊस