काठमाडौँ । भुटानमा बिहिबारदेखि शुरु हुने १५ वर्षमुनिको यु–१५ साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् ।…
दोस्रो यू–१५ साफ च्याम्पियनसिप खेल्न महिला फूटबल टोली भुटान प्रस्थान
काठमाडौँ । भुटानमा हुने दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा सहभागी हुन ३२ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान ग¥यो । २३…
क्रिकेट टोली स्वदेश आइपुग्यो
काठमाडौं । पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको नेपाली टोली अाज बिहान नेपाल आइपुगेको छ । टोलीलाई राष्ट्रिय…
नेपालको खराब प्रदर्शन, ६ विकेट गुम्यो
काठमाडौं । नेदरल्यान्ड्ससँगको ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्र्तगत नेपालले अाज दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच…
नेपाली फुटबल टोली १० दिने प्रशिक्षणका लागि थाइल्याण्ड प्रस्थान
काठमाडौं।आगामी अक्टोबरमा इन्डोनेसियामा हुने १८ औंं एसियन गेम्स र बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली फुटबल टोली १० दिने…
नेपाल र नेदरल्यान्ड्सबीचको दोस्रो एक दिवसीय आज
काठमाडौ । नेदरल्यान्ड्ससँगको ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्र्तगत नेपालले अाज दोस्रो तथा अन्तिम खेल खेल्दैछ । खेल नेदरल्यान्ड्सको…
नेपाललाई चौथो सफलता,पारसले लिए अर्को विकेट
काठमाडौं । ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाललाई चौथो सफलता मिलेको छ। नेदरल्याण्ड्ससँग उसकै मैदानमा प्रतिस्पर्धा गरिरहको नेपालका लागि चौथो विकेट कप्तान पारस खड्काले लिएका…
नेपाललाई अर्को सफलता, सन्दिपले लिए तेश्रो विकेट
काठमाडौं । ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाललाई तेश्रो सफलता मिलेको छ। नेदरल्याण्ड्ससँग उसकै मैदानमा प्रतिस्पर्धा गरिरहको नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिएका…
नेपाललाई दोस्रो सफलता, कप्तान पारसले लिए अर्को विकेट
काठमाडौं । ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाललाई दोस्रो सफलता मिलेको छ। नेदरल्याण्ड्ससँग उसकै मैदानमा प्रतिस्पर्धा गरिरहको नेपालका लागि दोस्रो विकेट…
मेस्सी र उनको कुकुरबिचको फुटबल, भाइरल भयो भिडियो
लियोनल मेस्सी इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन भन्दा कुनै फरक पर्ला । धेरै मानिसहरु मेस्सीको जेनेरेशनको सर्वोकृष्ट खेलाडीको रुपमा लिने…
हुम्लाका बालबालिकाको सहयोगार्थ दौड सम्पन्न
काठमाडौं । वानेश्वर स्थित हामी मद्दत गर्छौं संस्थाको आयोजनामा दौड प्रतियोगिता सम्पन्न भएको छ । ललितपुरको नक्खुदेखि काठमाडौँको कोटेश्वरसम्म भएको दौडमा ललितपुर जिल्लाका प्याव्सनमा आवद्ध विभिन्न ३० बिद्यालयका करिब ३ सय बिद्यार्थीहरुको सहभागितारहेको थियो । दौड प्रतियोगितामा पुरुप तर्फ प्रथम निर्मल स्कुलका अभिसेक पाचकोटी, द्धितिय सांग्रिला मा. वि. का आवाज पुन मगर र तृतिय निर्मल स्कुल कै पृथ्वि शाही भए । त्यसै गरिमहिला तर्फ प्रथम बालकुञ्ज स्कुलकी पुर्णिका लामा, द्धितिय विलिय पव्लिक स्कुलकी बोञ्जना खड्का र तृतिय तोरण नवजिवन स्कुलकी आस्था थापा हुन सफल भइन । म्याराथुनमा विजयी छात्रछात्रालाई युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले शिल्ड, प्रमाण र मेडल प्रदान गरेका थिए । हुम्लाको ठेहे स्थित श्री रामदेव माध्यामिक बिद्यालयमा शैक्षिक सामाग्री तथा पुस्तकालय स्थापना गर्ने उद्देश्य अनुरुप प्रतियोगिताको आयोजना गरिएको हामी मद्दत गर्छौंसंस्थाका अध्यक्ष अजय अधिकारीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुंगेलले हुम्लाका बालबालिकाहरुको हितमा दौड आयोजना भएको प्रति आयोजक संस्थालाई धन्यबादसमेत दिए । प्रतियोगिता समृद्धि कलेज, हिमालय कलेज, अक्सब्रिज कलेज, कल्याणका किरण, प्याव्सन ललितपुर लगायत विभिन्न संघ संस्थाहरुको सहकार्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपालका पहिलो अन्तर्रािष्ट्रय म्याराथुन खेलाडी जित बहादुर के.सीका साथै बिभिन्न कलेजका प्राचार्यहरुको समेत उपस्थिती रहेको थियो ।
पत्रकार महिला फुटबल प्रतियोगितामा प्रिन्ट विजेता,अनलाइन उपविजेता
काठमाडौं । नेपाल पत्रकार महासंघ महिला विभागद्वारा आयोजित महिला फुटबल प्रतियोगितामा प्रिन्ट मिडिया विजेता भएको छ भने अनलाइन मिडिया उपविजेता बनेको छ । एन्फा कम्प्लेक्स,…



