खेल

बेलायतमा यसरी सकियो ११ औँ यलम्बरहाङ् कप

गत २१ अप्रील २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा किराँत याक्थुङ चुम्लुङको आयोजनामा ११ औँ यलम्बरहाङ् कप सम्पन्न भयो । सदाको वर्षहरु जस्तै यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङले आयोजना गरेको यस फुटबल खेलमा मेन टिममा २४ टिम, भेटरेन र सुपर भेटरेनमा ८, ८ टिम र २ महिला टिमहरु गरि ३४ टिमहरुले भाग लिएका थिए । उक्त खेलको अध्यक्ष्ता चुम्लुङको् वर्तमान केन्द्रिय अध्यक्ष दिलसिङ्ग मेन्याङ्बोले गरेका थिए, प्रमुख अतिथि जनजाती …

पुरा पढ्नुहॊस »

च्याम्पियन्स लिगमा रोनाल्डोले गरे उत्कृष्ट गोल

काठमाडौं । क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगकै उत्कृष्ट मध्येका एक गोल गरेका छन् । उनको बाइसाइकल किक गोलसँगै रियल मड्रिडले क्वार्टरफाइनलको पहिलो लेगमा युभेन्टसमाथि ३-० को सहज जित निकालेको छ । युभेन्टसको घरेलु मैदान ट्युरिनमा खेलमा रियलले तेस्रो मिनेटमा नै रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा युभेन्टसले बराबरी गोल गर्ने अवसर खेल फाल्यो ।   ६४ औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गरे । इस्कोको पासमा उनले बाइसाइकल किक गोल गरे …

पुरा पढ्नुहॊस »

५-० ले विजयी हुँदै लिभरपुल तेस्रो स्थानमा, सालहले गरे ४ गोल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकाल्दै लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ । मोहमद सालहको ह्याट्रिक मद्दतमा लिभरपुलले घरेलु मैदानमा वाट्फोर्डलाई ५-० ले हरायो । लिभरपुलको जितमा मोहमद सालहले चार गोल गरे । एक गोल रोबर्टो फिरमिनोले गरे ।   चौथो मिनेटमा नै सालहको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । त्यसपछि सालहले ४३, ७७ र ८५ औं मिनेटमा थप तीन गोल गरे । फिरमिनोले ४९ औं मिनेटमा एक …

पुरा पढ्नुहॊस »

मैत्रिपूर्ण क्रिकेटमा भारतिय संचारकर्मी द्धारा नेपाली संचारकर्मी पराजित

रौतहट । भारतिय महावाणिज्य दुतावास विरगंज र राजदेवी मिडिया सेन्टर गौरले संयुक्त रुपमा आयोजना गरेको भारत र नेपालका पत्रकारहरु बिचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाली पत्रकारहरुको टिम पराजित भएको छ । टाँस जिती पहिले वल्लोबाजी गरेको नेपाली संचारकर्मीहरुको टिम १९.३ ओभर खेल्दै १ सय ३१ रन बनाएको थियो । नेपाली पत्रकारका तर्फबाट प्रभावकारी दैनिकका रबिन बस्नेतले ४४ रन बनाए भने बजरंगी गुप्ताले २७ रनको योग्दान दिए । यि दुई बल्लेबाज बाहेक …

पुरा पढ्नुहॊस »

संचारकर्मी टिबडेवालले रौतहट जिल्ला भरी क्रिकेटको तरंग ल्याए

रौतहट  । क्रिकेटको ईतिहासमा रौतहट जिल्ला आफैमा महत्व राख्ने ठाउ रहेको छ । रौतहट जिल्लाबाट उत्पादन भएका सो खेलका खेलाडि जिल्ला भरी मात्र सिमित नभई कयौं राष्ट्रिय अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । रौतहट घर भएका र रौतहट जिल्ला बाटै क्रिकेट खेल्न शुरु गरेका क्रिकेट खेलाडि जितेन्द्र मुखिया जो २०।२० विश्व कपको खेल खेली सकेका छन् । मुखिया त एक उदाहरण मात्र हुन यस्ता दर्जनौं खेलाडि जो नेपाली राष्ट्रिय क्रिकेट टिममा …

पुरा पढ्नुहॊस »

नेपाललाई पहिलो सफलता

क्विन्स स्पोर्ट्स क्लब सुरु भएको खेलमा नेपाललाई पहिलो सफलता प्राप्त भएको छ ।  नेपालका लागी पहिलो विकेट सन्दिप लामीछानेले  लिएका छन् । विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेले टस जितेर ब्याटिङ रोजेको  जिम्बाबेले १३.  २ ओभरको खेलमा  १०८ रन जोडेको छ ।  

पुरा पढ्नुहॊस »

आज नेपाल जिम्बाब्वेसँग भिड्दै

काठमाडौं । आइसीसी एकविदवशीय विश्वकप छनौटका निम्ति आज नेपाल जिम्बाब्वेसँग भिड्दै  छ। खेल नेपाली समयअुसार दिउँसो सवा एक बजेपछि जिम्बाबेको क्विन्स स्पोर्टस क्लबमा सुरु हुनेछ। टेस्ट राष्ट्रविरुद्ध नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो । आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने  छ ।  

पुरा पढ्नुहॊस »

सन्दिपले रचे अर्को इतिहास,खेल्ने भए क्यारेवियन लिग

काठमाडौँ ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका  सन्दिप लामिछाने क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने क्यारेवियन  प्रिमियर लिग (सीपीएल) मा अनुबन्धित भएका छन्। उनलाई सीपीएलको सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सले ५ हजार डलरको बोली लगाएको छ । १७ बर्षीय लेग स्पिनर सन्दिप क्यारेवियन लिग खेल्ने पहिलो नेपाली समेत भएका छन्। उनी यसअघि आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका थिए। प्रतियोगिता अगष्ट ८ देखि सेप्टेम्बर १६ सम्म क्यारेवियन शहरमा हुनेछ।

पुरा पढ्नुहॊस »

मेयर कपको पहिलो खेलमा मेयर टिम विजयी

रौतह। रौतहट जिल्लाको गौरमा शनिवार देखि शुरु भएको मेयर कप २०७४ को उद्धघाटन तथा पहिलो खेलमा मेयर टिम विजयी भएको छ । पहिलो खेल अन्र्तगत मेयर टिम र गौर नगरपालिका वडा नम्बर १ बिच भएको खेलमा मेयर टिमले वडा नम्बर १ को टिमलाई ७ विकेटले पराजित गरेको हो । टाँस जितेर पहिले क्षेत्ररक्षणको निर्णय गरेको मेयर टिमले विपक्षी वडाको टिमलाई १६.४ आभरमा ५३ रनमा आँल आउट गरेको थियो । ५४ …

पुरा पढ्नुहॊस »

विश्वकप क्रिकेट छनौट खेलमा स्थान सुरक्षित बनाएको नेपाली टोली स्वदेश फर्कियो

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा स्थान सुरक्षित बनाएको नेपाली टोली स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली, नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरेका थिए । विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले आगामी दिनका खेलहरु नेपालका लागि झनै चुनौती बन्दै गएकाले नेपाली क्रिकेटको विवाद समाधान गरी आगामी दिनमा आइपर्ने चुनौतीको सामना …

पुरा पढ्नुहॊस »