क्विन्स स्पोर्ट्स क्लब सुरु भएको खेलमा नेपाललाई पहिलो सफलता प्राप्त भएको छ । नेपालका लागी पहिलो विकेट सन्दिप लामीछानेले लिएका छन् ।
विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेले टस जितेर ब्याटिङ रोजेको जिम्बाबेले १३. २ ओभरको खेलमा १०८ रन जोडेको छ ।
तपाईंको प्रतिकृया




