खेल

स्पेन विजेता र पोर्चुगल उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौं । रसियामा जारी विश्वकपको अन्तिम लिग चरण खेलमा स्पेन मोरक्कोसँग बराबरीमा रोकेको छ । हिजो भएको खेलमा स्पेन र मोरक्कोले दुई दुई गोलको बराबरी खेल खेलेको हुन् । स्पेनका सर्जियो रामोसले खेलको १४ औ मिनेटमा गल्ती गर्दा मोरक्कोका लागि खालिद बाउटाइबले गोल गरे । तर, खेलको १९ औ मिनेटमा स्पेनका इस्कोले बराबरी गोल फर्काए । खेलको ८१ औ मिनेटमा पुनः मोरक्कोले अग्रता बनायो । उसका लागि युसुफले गोल गरे …

पुरा पढ्नुहॊस »

साउदी अरेबियाको सात्वना जित

काठमाडौं । रसियामा जारी विश्वकपमा साउदी अरबले इजिप्टमाथि हराएको छ । हिजो भएको खेलमा साउदी अरबले इजिप्टलाई २–१ ले हराएको हो । इजिप्टका लागि सलाहले २२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि मध्यान्तरअघिको इन्जुरी समयमा साउदी अरबका सलमान अल फराजले गोल गर्दै इजिप्टलाई बराबरीमा रोकेका थिए । इन्जुरी समयमा साउदी अरबका सलेम अल दवसारीले १ गोल थप्दै साउदीले २–१ ले खेल जित्यो । समूह चरणबाट बाहिरिई सकेका यी दुई …

पुरा पढ्नुहॊस »

आयोजक रसियालाई पराजित गर्दै उरुग्वे बन्यो समूह बिजेता

काठमाडौं । आयोजक रसियालाई पराजित गरी उरुग्वे जारी विश्वकप फुटबलको समूह ए बाट विजेता बनेको छ । समूह चरणको तीन वटै खेलमा जित निकाली उरुग्वे समूह विजेता बनेको हो । हिजो भएको समूह चरणको अन्तिम खेलमा उरुग्वेले रसियालाई ३–० गोलले हरायो । खेल सुरु भएको १०औँ मिनेटमा उरुग्वेका लागि बार्सिलोना स्टार लुइस स्वारेजले फ्रिकिक प्रहारलाई जाली चुमाएका थिए । रुसका युरी गाजिन्स्किीले उरुग्वेका रोड्रिगो बेन्टान्कर फल गरेपछि उरुग्वेले फ्रिकिक पाएको …

पुरा पढ्नुहॊस »

विश्वकपमा आज हुने खेलहरु

काठमाडौं । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज समूह ‘सी’ र समूह ‘डी’ का खेलहरु हुने छन् । समूह ‘सी’ समय – ७ः४५ बजे अष्ट्रेलिया विरुद्ध पेरु स्थानः फिश्त ओलम्पिक स्टेडियम, सोची समय – ७ः४५ बजे डेनमार्क विरुद्ध फ्रान्स स्थानः लुजनीकी स्टेडियम, मस्को समूह ‘डी’ समय – ११ः४५ बजे नाइजेरिया विरुद्ध अर्जेन्टिना स्थानः क्रेस्टोभस्की स्टेडियम, सेन्ट पिटर्सबर्ग समय – ११ः४५ बजे आइसल्यान्ड विरुद्ध क्रोएसिया स्थानः रोस्तोभ एरेना, रोस्तोभ–अन–डन

पुरा पढ्नुहॊस »

आत्महत्या गरेका अर्जेन्टिनाका फ्यान डिनुको शब भेटियो

काठमाडौं । रसियामा जारी विश्वकप फुटबलमा क्रोसियासँग अर्जेन्टिना पराजित भएपछि भारतको केरेलाका डिनु एलेक्सले आत्महत्या गरेका थिए । जित हासिल नगरेपछि सुसाइड नोट लेखेर बेपत्ता भएका डिनुको शब कोट्टयमको इलिक्कल पुल नजिकै भेटिएको हो । उनी शुक्रबारबाट बेपत्ता भएका थिए । स्टार फुटबलर लियोनल मेसीका प्रशंसक डिनुको कोठाबाट एउटा सुसाइड नोट भेटेको थियो । मेस्सीका डाइहार्ट फ्यान रहेका उनले आफ्नो सुसाइड नोटमा समेत मेस्सीबारे प्रशंसा गरेका थिए । आइसल्याण्डसँग एकएक …

पुरा पढ्नुहॊस »

विश्वकपमा आज हुने खेल

काठमाडौं । आजबाट जारी विश्व कपमा समूह चरणका अन्तिम खेलहरु सुरु हुँदैछन् । एकै दिन चार खेल हुँदैछन्, जसमा आज समूह ‘ए’ र ‘बी’का समान २ खेल छन् । समूह ए बेलुका ७ः४५ – उरुग्वे विरुद्ध रसिया स्थानः समारा एरेना, समारा बेलुका ७ः४५ – साउदी अरेबिया विरुद्ध इजिप्ट स्थानः भोल्गोग्राड एरेना, भोल्गोग्राड समूह बी राति ११ः४५ – स्पेन विरुद्ध मोरक्को स्थानः कलीनीनग्राड स्टेडियम, कलीनीनग्राड राति ११ः४५ – इरान विरुद्ध पोर्चुगल …

पुरा पढ्नुहॊस »

विश्वकप २०१८अन्तर्गत आज तीन खेल हुँदै

काठमाडौं ।विश्वकप फुटबलमा आज पनि ३ खेल हुने छन् । पहिलो खेल इंग्ल्यान्ड विरुद्ध पानामा साँझ ५.४५ बजे,दोस्रो खेल जापान विरुद्ध सेनेगल  राती ८.४५ बजे र तेस्रो खेल – राती ११.४५ बजे पोल्यान्ड विरुद्ध कोलम्बिया बीच  प्रतिस्पर्धा हुँदैछ ।

पुरा पढ्नुहॊस »

विश्वकप २०१८अन्तर्गत आज को को भिड्दैछन् ?

काठमाडौं ।विश्वकप फुटबलमा आज पनि ३ खेल हुने छन् । पहिलो खेल-ब्राजिलविरुद्ध कोस्टा रिका साँझ ५ः४५ बजे  ,दोस्रो खेल-नाइजेरियाविरुद्ध आइसल्यान्ड राती ८ः४५ बजे   र तेस्रो खेल – राती ११ः४५ बजे  सर्बियाविरुद्ध स्वीट्जरल्यान्ड बीच  प्रतिस्पर्धा हुँदैछ ।

पुरा पढ्नुहॊस »

अर्जेन्टिनाको लज्जास्पद हार

काठमाडौं  । विश्वकप फुटबल बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार भोगेको छ । क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले पराजित गरेको हो । सन् १९५८ यता पहिलो पटक अर्जेन्टिनाले विश्वकपको समूह चरणमा यति फराकिलो हार ब्यहोरेको हो ।

पुरा पढ्नुहॊस »

आयोजक रुस विश्वकपको दोस्रो चरणमा, इजिप्ट बाहिरियो

एजेन्सी । आयोजक रसिया विश्वकप फुटबलको नकआउट चरणका पुग्ने पहिलो टोली बनेको छ । हिजाे राति भएको खेलमा इजिप्टलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै रसिया विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको हो । रसियासँगको हारसँगै इजिप्ट विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । ४७ औं मिनेटमा इजिप्टका कप्तान मोहमद फाथीले बल रोक्ने क्रममा आफ्नै पोष्टमा बल छिराएका थिए । त्यसपछि डेनिस चेरसिभले ५९ औं मिनेटमा अर्को एक गोल थप्दै खेललाई …

पुरा पढ्नुहॊस »