आइतबार पौने ६ बजे पहिलो खेलमा कोस्टारिका र सर्विया,दोस्रो खेल पौने ९ बजे जर्मनी र मेक्सिको र तेस्रो खेल राति पौने १२ बजे ब्राजिल र स्वीटजरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
पुरा पढ्नुहॊस »क्रोएशियाले नाइजेरियालाई २-० ले हरायो
फिफा विश्वकपमा समूह डीको दोस्रो खेलमा क्रोएशियाले नाइजेरियालाई २–० ले हराएको छ । खेलकाे ३२ औं मिनेटमानाइजेरियाका एटेबोले आत्मघाती गोल गरेपछि क्रोएशिया अगाडि रहयो । त्यसपछि ७१ औं मिनेटमा लुका मोडि्रचले पेनाल्टीमार्फत गोल गरे । फिफाको तालिकामा क्रोएशिया २० औं र नाइजेरिया ४८ औं स्थानमा छन् । क्रोएशियाले हालसम्म चार पटक विश्वकपमा भाग लिएको छ । यसक्रममा १७ खेल खेलेको उसले ८ मा जित र ७ मा हार व्यहोरेको छ । दुई खेल ड्र भएको …
पुरा पढ्नुहॊस »नेपालका ४ च्यालनबाट विश्वकप हेर्न पाइने
काठमाडौं । नेपालका ४ च्यानलबाट फिफा विश्वकप २०१८ हेर्न पाइने छ । ती च्यानलहरुमा नेपाल टेलिभिजन, कान्तिपुर एच.डि., डिशहोम एक्सन् स्पोर्टस् र एन.टि.भि. प्लस हुन । यी बाट फिफा विश्व कप म्याच प्रत्यक्ष प्रसारण हुनेछ । फुटबलको चर्चा विश्वभर बढिरहेको समयमा फिफा विश्वकप २०१८ को नेपालमा आधिकारीक इजाजत प्राप्त मिडिया हब प्रा.लि. ले नेपाली फुटबल फ्यानहरुका लागि ४ नेपाली च्यानलहरुमा विश्व कप प्रसारण गर्नेछ ।
पुरा पढ्नुहॊस »यस्ताे छ वर्ल्डकप २०१८ को खेल तालिका
एजेन्सी । सर्वाधिक महँगो खेलकुद प्रतियोगिता विश्वकप फुटबल प्रतियोगिता अाजदेखि सुरु हुँदै छ । रसियाले विश्वकप आयोजना गर्न १४ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी खर्च गर्दैछ । याे विश्वकप फुटबल इतिहासको ८८ वर्षयताकै सर्वाधिक ठूलो रकम हो । विश्वकप आयोजक राष्ट्रको अधिकार पाएपछि रसियाले सुरुवातमा १ खर्ब ३१ अर्ब ४० करोड रुपैयाँ खर्च हुने जनाएको थियो । रसियाले रंगशाला, यातायात, सुरक्षा, विमानस्थल र, स्वास्थ्यलगायत क्षेत्रमा एक्कासि बजेट बढेको हो ।
पुरा पढ्नुहॊस »स्वर्ण पदक विजेता महिला खेलाडीमाथि नेपालगञ्जमा प्रशिक्षक गगन पुनद्वारा बोत्तल प्रहार र दुर्व्यवहार(भिडियो)
नेपालगंज । नेपालगंजमा हालै सम्पन्न भएको दसौ प्रदेश स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कपिलवस्तुकी स्वर्ण पदक करांते खेलाडी सविना वुढा मगर माथी वोतल प्रहार भएको छ । युवा तथा खेलकुद मन्त्रालयको व्यवस्थापन तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा मध्यपश्मिाञ्चल क्षेत्रिय खेलकुद विकास समितीद्धारा आयोजित ५ नम्बर प्रदेश स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कराते खेलकी खेलाडी सविना माथी वोतल प्रहार भएको हो । ४० केजी उमेर समुहकी खेलाडी सविना माथी खेल चलीरहेको अवश्थामा दाङका प्रशिक्षक गगन …
पुरा पढ्नुहॊस »सन्दीपलाई एकपछि अर्को सफलता
काठमाडौँ । आइपीएलसँगै विश्व-११ बाट खेलेका नेपाली स्पिनर सन्दीप लामिछानेले एक पछि अर्को सफलता हात पार्दै गएका छन । उनले अब क्यानडाको ग्लोबल टी-२० क्रिकेट लिगबाट खेल्न पाउने भएका हुन्। लिगको मोन्ट्रेल टाइगर्स टोलीले सन्दीपलाई छैटौँ चरणमा खरिद गरेको प्रगियोगिताको अफिसियल ट्वीट मार्फत जानकारी गराइएको छ। पहिलो संस्करण आयोजना हुन लागेको प्रतियोगिता जुन २८ देखि जुलार्इ १५ तारिख सम्म चल्नेछ। आइपीएलको ११औँ संस्करण खेलेका सन्दीपले आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग …
पुरा पढ्नुहॊस »एकै दिन रक्तदान, सय किलोमिटर साइकल यात्रा र बन्जिजम्प हानेर अनौठो रेकर्ड
काठमाडौं । रक्तदान गरेर १ सय किलोमिटर साइकल यात्रा । त्यसमाथि बन्जी जम्प पनि । पोखराका प्रख्यात साइकल यात्री जितेन्द्रमान शाक्यले यस्तो साहसिक काम एकै दिन सम्पन्न गरेका छन् । साइकल यात्रामै रमाउँदै आएका शाक्यले बुधाबार राजधानीको बालकुमारीस्थित ब्लड बैंकमा विहान रक्तदान गरेर साइकल यात्रा सुरु गरेका थिए । उनको यात्रा १ सय किलोमिटर टाढाको भोटेकोशीस्थित द लास्ट रिसोर्टमा दिउँसो टुंगिएको थियो । त्यसलगत्तै उनले बन्जीजम्प समेत गरे । एकै …
पुरा पढ्नुहॊस »च्याम्पियन्स लिगको उपाधिमा रियल मड्रिडको हृयाट्रिक
काठमाडौं । ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधिमा हृयाट्रिक गरेको छ । यो उसको १३ औं तथा पछिल्लो पाँच सिजनमा चौथो उपाधि पनि हो शनिबार राति भएको खेलमा लिभरपुललाई ३-१ ले हराउँदै मड्रिड लगातार तेस्रो पटक युरोपियन च्याम्पियन बन्यो । किभमा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका बेलको प्रदर्शन ‘म्याच विनिङ’ रहृयो । उनका दुई मध्ये ओभर हेड किकमार्फत गरेको गोल त युरोपियन फुटबलका उत्कृष्ट मध्ये एक मानिएको …
पुरा पढ्नुहॊस »आईपीएलः क्वालिफायर-२ मा पुग्यो कोलकाता
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को एलिमिनेटर राउन्डमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई २५ रनले हराएको छ । यो जितसँगै कोलकाता क्वालिफायर-२ मा पुग्न सफल भएको छ । अब कोलकाताले शुक्रबार सनराइजर्स हैदरावादसँग फाइनलमा पुग्नका लागि प्रतिस्पर्धा गर्ने छ । १७० रनको विजय लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४४ रनमात्र बनाउन सक्यो । सन्जु स्यामसनले सर्वाधिक ५० रन बनाए । यसअघि इडन गार्डेनमा टस हारेर ब्याटिङ गरेको …
पुरा पढ्नुहॊस »कोहलीको बेंग्लोरसँग पञ्जाबको हार
इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स एलेभन पञ्जाबलाई १० विकेटले हराउँदै रोयल च्यालेञ्जर्स बेंग्लोरले प्लेअफको सम्भावना कायमै राखेको छ। ८९ रनको लक्ष्य पाएको बैंलोरले मात्र ८.१ ओभरमा बिना कुनै विकेट क्षति पुरा गर्यो। मध्य प्रदेशको इन्दौरस्थित होल्कर स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा मध्ये १५.१ ओभरमा सबै विकेट गुमाउँदै ८८ रन मात्र बनाउन सक्यो। ११ औं सिजनको आइपीएलमा सबैभन्दा कम स्कोरमा रोक्ने क्रममा बैंलोरका उमेश यादवले …
पुरा पढ्नुहॊस »