समाचार

नेपालमा टिकटक बन्द गरेकोप्रति चीन असन्तुष्ट

काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो। टिकटक चिनियाँ कम्पनी बाइट डान्सले बनाएको एप हो। छोटो(छोटो भिडियोमार्फत् शिक्षा र मनोरञ्जन प्रदान गरेर समाजमा सकरात्मक सन्देश दिन सकिने भए पनि नेपालमा टिकटक अश्लिल हुँदै गइरहेको थियो। सरकारले पिन टिकटकबाट भइरहेको विकृति रोक्न उक्त एप बन्द गरेको बताउँदै आएको छ। …

पुरा पढ्नुहॊस »

अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का संयुक्त राष्ट्र संघको आयोजना हुने अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन आज घाना प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही डिसेम्बर ५ देखि ६ तारिखसम्म हुँदैछ । सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्नेछन् ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता पनि लिनसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

राष्ट्रिय सभा चुनाव : उम्मेदवारी दर्ता पुस २३ गते, ११ माघमा निर्वाचन

काठमाडौँ । माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । स्वीकृत निर्वाचन कार्यक्रम अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका मतदाता नामावली २०८० पुष २० गते निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशित गरिनेछ । प्रकाशित मतदाता नामावली उपर दाबी विरोध लगायतका कार्यहरू सोही दिनबाट प्रारम्भ भई पुष २२ गते सम्पन्न हुने र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदाता …

पुरा पढ्नुहॊस »

मलेसिया पुगेका रविले भने- हामी पुराना पार्टीहरू जस्तो हुँदै होइनौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना पार्टीहरु भन्दा आफ्नो पार्टी फरक रहेको दावी गरेका छन् । मलेसिया भ्रमणमा गएका उनले त्यहाँका नेपाली समुदायलाई आज (आइतबार) सम्बोधन गर्दै रास्वपाका सांसदहरुले नै संसदको गरिमा जोगाइरहेको दाबी गरे । रास्वपाले आफ्नो विधान समेत मिचेर पदाधिकारीहरु मनोनयन गरेको विषयमा चर्को आलोचना भएको थियो । रविले आवश्यकताका आधारमा विधान संशोधन गरिएको भन्दै उनले पार्टी निर्णयको बचाउ गरेका छन् । उनले …

पुरा पढ्नुहॊस »

जेलमा रहेका बालकृष्ण खाणलाई लुम्बिनी कांग्रेसको सम्मान

काठमाडाैँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउन संलग्न रहेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका बालकृष्ण खाणलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सम्मान गरेको छ । पहिलो प्रदेश सम्मेलनका अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा पार्टी नेता खाणलाई कांग्रेसले सम्मान गरेको हो । सम्मेलनका प्रमुख अतिथि सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मानपत्र उनका भाइसमेत रहेका रूपन्देही कांग्रेस सभापति रामकृष्ण खाणलाई हस्तान्तरण गरेका थिए । ‘राजनीतिक र आर्थिक रूपमा पहिले जहिल्यै पनि अभिभावकत्व गर्ने …

पुरा पढ्नुहॊस »

सोती घटनाको मुद्दामा आजदेखि सुनुवाइ सुरू, यसरी भएको थियो घटना

काठमाडौं । ६ जनाको हत्या भएको सोती घटनाको मुद्दामा आइतबारदेखि सुनुवाइ सुरू भएको छ । रूकुम जिल्ला अदालत (रूकुम पश्चिम) का न्यायाधीश डा. खड्कबहादुर केसीको इजलासमा आइतबारदेखि सुनुवाइ सुरू भएको हो । आज पीडित (जाहेरवाला) को तर्फबाट सरकारी वकिलहरूले बहस गर्ने क्रम चलिरहेको रूकुम जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । यो पटकको सुनुवाइ फैसला केन्द्रित भएकाले केही दिनमा घटनाको अदालती फैसला आउन सक्ने उनले बताए । साढे …

पुरा पढ्नुहॊस »

त्रिभुवन विमानस्थलमा जब पावर बैंक पड्कियो…

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एकजना यात्रुको ह्याण्डब्यागमा रहेको पावर बैंक पड्किएर आगो लागेको छ । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला ह्याण्डब्यागमा रहेको पावर बैँक पड्केर आगो लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रताप बाबु तिवारीले बताए । उनले यात्रुको ह्याण्डक्यारीमा रहेको पावर बैंक पड्केर आगो लागेको भएपनि ठूलो क्षति हुनबाट जोगिएको बताए । एयर चाइनाको जहाजबाट चीन जान लागेको यात्रुको ह्याण्डब्यागमा रहेको पावर बैंक पड्किएको थियो …

पुरा पढ्नुहॊस »

तस्बिरमा हेर्नुहोस् रारा तालको अद्भुत दृश्य

काठमाडौं । ‘रारा’ शब्दको अर्थ हुन्छ ‘आकाशको तारा, स्वर्गकी अप्सरा, धर्तीको चाहिँ रारा’ । आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको मुगु जिल्लामा अवस्थित रारा ताल समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको छ । सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको यो ताल १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएर रहेको छ । तालको औसत लम्बाइ ५ किलोमिटर , चौडा ३ किलोमिटर र गहिराइ १६७ मिटर छ ।

पुरा पढ्नुहॊस »

सिकार खेल्न गएका ७ जनाको टोलीका सञ्जीवको गोली लागेर मृत्यु, ६ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका-२ स्थित झुलेमा भरुवा बन्दुक पड्केर युवकको मृत्यु भएको छ । झुलेका स्थानीय २० वर्षीय सञ्जीव सार्कीको जङ्गलमा सिकार खेल्न गएका बेला भरुवा बन्दुकले लागेर मृत्यु भएको हो । दोलखाका प्रहरी, प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी दीपक खड्काकाअनुसार गएराति डाँडाबारी जङ्गलमा सार्कीसहित ७ जनाको टोली सिकार खेल्न गएका थिए । सोही क्रममा सार्की आफैँले चलाएको भरुवा बन्दुकको काठको ‘बट’ भाँचिएर अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा …

पुरा पढ्नुहॊस »