समाचार

चौधरीलाई ‘दुई दिनभन्दा बढी थुनामा नराख्न’ आदेश दिने न्यायाधीशको मुगु सरुवा

काठमाडौं । बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिने जिल्ला अदालत काठमाडौंका न्यायाधीस यज्ञप्रसाद आचार्य कारबाहीमा परेका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला अदालत, काठमाण्डौले दिएको आदेशउपर गम्भीर कैफियत जनाउँदै त्यसमा सँलग्न न्यायाधीशलाई सजायस्वरुप दुर्गम मुगुमा काज सरुवा गरेका हुन् । उनको ठाउँमा न्यायाधीश रमाकान्त अधिकारीलाई ल्याइएको छ । प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि …

पुरा पढ्नुहॊस »

नेपाली नक्कली नोट कारोबारमा भारतीय, १ करोड ८२ लाख नक्कली नोट बरामद

काठमाडौं ।  भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक विपीन रेग्मीका अनुसार आइतबार भारतीय नम्बर बीआर ११ एक्स ३४२९ स्कारपियोमा शंका लागेर जाँच गर्दा नक्कली नोट बरामद भएको हो । ट्राफिक प्रहरीले सुनसरीको इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोला नजिक पूर्व पश्चिम राजमार्गमा चेकजाँचका क्रममा नोट बरामद गरेको हो। …

पुरा पढ्नुहॊस »

बदलिए हर्क साम्पाङ : चाँडै राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने प्रतिबद्धता

काठमाडाैं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले नगर प्रमुखको कार्यकक्षबाट आफैँले हटाएको राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर चाँडै आफूले राख्ने बताएका छन् । आइतबार केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विज्ञान, शिक्षा तथा प्रविधि मन्त्री अशोककुमार राई प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथि मेयर साम्पाङले भने, ‘मैले सधैँका लागि राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएको होइन, चाँडै लगाउँछु ।’ मन्त्री …

पुरा पढ्नुहॊस »

बाग्मतीसहित यी प्रदेशमा छ हुनेछ आज हिमपात

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशका कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको जनाएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकी भागको मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली …

पुरा पढ्नुहॊस »

नेपाल र क्यानडाबीचको सिरिजको अन्तिम खेल आज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दै छ । यो खेल टियु मैदानमा बिहान ९: १५ बजेदेखि सुरु हुँदैछ । यस अघि नेपालले लगातार २ खेल जितेर सिरिज जितिसकेको छ । नेपालले पहिलो खेलमा क्यानडालाई ७ रनले र दोस्रो खेल ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो । नेपालले अब अन्तिम खेलमा जित हासिल गरेर सिरिज ‘क्लिन स्वीप’ गर्ने प्रयास गर्ने छ …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाल काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी फाल्गुण ३ गते बिहीबार दिउँसो १: ०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने गरि बैठक बोलाएका हुन् । बैठकको आगामी फाल्गुण ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमितिको बैठक सम्बन्धमा छलफल हुने प्रमुख एजेन्डा रहेको छ । केन्द्रीय समिति बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थित हुने छ ।

पुरा पढ्नुहॊस »

अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश

काठमाडौं । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमविरुद्ध मुद्दामा साक्षी झिकाउन आदेश जारी गरेको छ । मुद्दा प्रक्रिया सुरू भएको करिब ४ वर्षपछि न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमविरुद्ध मुद्दामा साक्षी झिकाउन आदेश दिएको हो । सो आदेशसँगै अब म्यादपत्र गएपछि साक्षीहरू अदालतमा उपस्थित हुनेछन् र अदालतले उनीहरूको बकपत्र लिनेछ। बकपत्र लिएपछि पुन:पेशी तोकिनेछ । संविधानसभा निर्वाचनमा धाँधलीका लागि ल्याएको बम २०६४ चैत २७ गते …

पुरा पढ्नुहॊस »

छोराछोरीको हत्यापछि रविना हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्यो

काठमाडौं – ललितपुरकी ३६ वर्षीया रविना महर्जनले शनिबार आफ्नै घरको छतबाट हाम फालिन् । महालक्ष्मी नगरपालिका-४, ओचुहाइटकी रविनाले घरको साढे दुई तलामाथिबाट हाम फालेकी हुन् । हाम फालेर गम्भीर घाइते भएकी उनलाई स्थानीय र प्रहरीले उपचारका निम्ति तत्काल इमाडोलस्थित किस्ट मेडिकल कलेजमा पुर्‍याएका थिए । शनिबार अपराह्न करिब साढे ४ बजे उनले छतबाट हाम फालेकी थिइन् । पौने ५ बजे सो अस्पतालमा पुर्‍याइएको थियो । उपचारका क्रममा शनिबारै राति पौने …

पुरा पढ्नुहॊस »

एमाले महासचिव पोखरेल सवार गाडी डुंगेश्वरमा दुर्घटना

काठमाठौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना भएको छ । पार्टीको कामका लागि दैलेख जाँदै गर्दा दैलेखको डुङ्गेश्वर गाउँपालिकाको चुप्रामा महासचिव पोखरेल चढेको गाडी पल्टिएको हो । पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप शनिबार दिउँसो करिब ३ बजेतिर दुर्घटना भएको थियो । जिप दुर्घटनामा परे पनि महासचिव पोखरेल सकुशल छन् । अनेरास्ववियुका सचिव प्रकाश पौडेलका अनुसार पोखरेलको ट्रमा सेन्टरमा चेकजाँच गरिएको थियो । चेकजाँजपछि …

पुरा पढ्नुहॊस »