समाचार

छोरी जन्मिएको थाहा पाएपछि अस्पतालमै छोडेर आमा फरार

काठमाडौं । पर्सामा अस्पतालमा छोरी जन्मिएको थाहा पाएपछि आमा फरार भएकी छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन् । उनी बच्चा जन्मिएपछि फरार भएकी हुन् । सुत्केरी व्यथा लागेपछि सासुसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वस्थ अवस्थामा रहेको अस्पतालले जनाएको छ । अस्पतालमा रानीघाट-६ वीरगञ्जको ठेगाना टिपाएका उनीहरूले दुवै जनासँग मोबाइल नभएको बताएका थिए । साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको …

पुरा पढ्नुहॊस »

जर्मन युवती माछापुच्छ्रेको भीरमा मृत, अमेरिकन युवक नियन्त्रणमा

काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ स्थित मिर्सामा भिरबाट खसेकी जर्मन नागरिकको शव निकालिएको छ । सशस्त्र प्रहरी बलको उद्धार टिमले जर्मन घर भएर पोखरा घुम्न गएकी प्ला जोसको शव निकालेको हो । आइतबार बिहान सशस्त्र प्रहरी बल नम्बर-२४ कालिका गणबाट खटिएको टोलीले रुखमा अड्किएको अवस्थामा शव निकालेको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले बताए । उद्धारकर्मीहरूले डोरीको सहायताले शव निकालेका हुन् । शनिवार साँझ पिया भिरबाट खसेको भन्दै सँगै घुम्न …

पुरा पढ्नुहॊस »

एमालेको बटमलाइन : बदनियत र छानबिनमा परेका मन्त्रीहरुलाई तत्काल बर्खास्त गरियोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले तीन मन्त्रीको बर्खास्तको माग राखेर आज (आइतबार) पनि संसदमा अवरोध गरेको छ । नेकपा एमालेले बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गरेको छ । आज प्रतिनिधि सभाको बैठकमा सुरुमै आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । ‘बालकुमारी घटानका दोषी भौतिकमन्त्री । आदेश दिने गृहमन्त्रीको बर्खास्तको आवाज उठाइरहेका छौँ । अख्तियारको निगरानीमा रहेका …

पुरा पढ्नुहॊस »

वडा कार्यालयभित्र युवती शव भेटियो, भर्खरै भएको थियो बिहे

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ को वडा कार्यालयभित्र एक युवती मृत फेला परेकी छन् । आइतबार बिहान वडा कार्यालयको सभाहलभित्र उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । प्रेम सम्बन्धपछि केही महिना पहिलेमात्रै बिहे गरेकी उनी भीमदत्त नगरपालिकाका एक नगर प्रहरीकी श्रीमती हुन् । उनी श्रीमानसँगै वडा कार्यालयले उपलब्ध गराएको आवासमा बस्दै आएकी थिइन् । घटनाबारे दार्चुलामा रहेका माइती पक्षलाई खबर गरिएको छ । माइती पक्ष पुगेपछि शव पोस्टमार्टमका लागि …

पुरा पढ्नुहॊस »

आफ्ना राष्ट्रिय सभाका सांसदलाई प्रशिक्षण दिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले कांग्रेसबाट नवनिर्वाचित राष्ट्रिय सभा सदस्य र वहालवाला राष्ट्रिय सभा सदस्यहरूलाई प्रशिक्षण दिँदैछ । बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा काँग्रेसका सदस्यहरुलाई आज प्रशिक्षण एवं उनीहरुबीच छलफल गर्न लागेको हो । छलफल कांग्रेस संघीय संसद संसदीय दलको कार्यालय सिंहदरबारमा हुने बताइएको छ । कांग्रेसका नवनिर्वाचित राष्ट्रिय सभा सदस्य र वहालवाला राष्ट्रिय सभा सदस्य बीचमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ …

पुरा पढ्नुहॊस »

नेताहरूको जिम्मेवारी हेरफेर गर्दै माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्य विभाजन लगायतका विषयमा छलफल हुने भएको हो । यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित भएको थियो । बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जहरूले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए । बैठकमा काम गर्ने/नगर्ने नेताहरूको मूल्याङ्कन गरी …

पुरा पढ्नुहॊस »

संसद्‌मा आज दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दल सबन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सबन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

पुरा पढ्नुहॊस »

नारायणगढ-मुग्लिन सडकमा आजदेखि निर्बाध सवारी चल्ने

काठमाडौँ । चितवनको तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिए । ‘अब पहाड काट्न एक/दुई मिटर जति मात्र बाँकी होला। त्यसैले गाडी बन्द गरिरहनुपर्ने अवस्था छैन’, उनले भने …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पनि पाउनु हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

यी क्षेत्रमा वर्षा र हिमपात (तीन दिनको पूर्वानुमान)

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय वायु प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ । यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds