शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ : मुकुल ढकाल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेमाथि सहकारी ठगि प्रकरणमा पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । साथै ढकालले लामिछानेको दुई वटा पासपोर्टको विषयमा पनि पार्टीले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने बताएका छन् । ढकालले आफुलाई गरेको कारवाही नियम संगत नभएको भन्दै आफु अहिले पनि पार्टीको …
पुरा पढ्नुहॊस »मन्त्रालयको बाँडफाँट भइसकेको छैन, राष्ट्रिय उत्पादन वृद्धिमा जोड दिन्छौं : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँट भइनसकेको बताएका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनै पनि मन्त्रालयको भागबण्डा भइनसकेको भन्दै उनले को-को सरकारमा सहभागी बन्छन्, सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताए । कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने ओलीको भनाई छ । ओलीले सरकारमा सहभागी बन्ने राजनीतिक दलहरूलाई …
पुरा पढ्नुहॊस »तालको पानी बस्तीमा पस्दा फसेका ४ जनाको सशस्त्रले गर्यो सकुशल उद्धार
काठमाडौं । कास्कीमा तालको पानी बस्तीमा पस्दा डुबानमा परेका ४ जनाको सकुशल गरिएको छ। कास्कीको पोखरा महानगरपालिका–२७ स्थित दिपांग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुबेर फसेका एकै परिवारका ४ जनालाई बुधबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। गुल्मी घर भई हाल पोखरा बस्दै आएका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारी वर्षाको कारण पानीको सतह बढेर घर पस्दा …
पुरा पढ्नुहॊस »प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्विप
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ । असार २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रचण्डलाई विश्वासको मत नदिन एमालेले ह्विप जारी गरेको हो । स्पष्ट अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले शुक्रवार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने दिन अनिवार्य उपस्थित भई विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको प्रमुख सचेतक महेश बर्तौलाले बताए । प्रचण्ड …
पुरा पढ्नुहॊस »बाटो काट्दै गर्दा बसको ठक्करबाट घाइते आमा-छोराको गयो ज्यान
काठमाडौं । रुपन्देहीको जानकीनगरमा बसको ठक्करबाट घाइते आमा-छोराको उपचारका क्रममा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीदरबार गाउँपालिका-६ निवासी ३० वर्षीय रुपमा खत्री र उनका ३ वर्षीय छोरा प्रिन्स खत्रीको मृत्यु भएको हो । उनीहरु तिलोत्तमा नगरपालिका-२ स्थित शंकरनगरमा बस्दै आएका थिए । आमाको मणीग्रामस्थि क्रिमशन अस्पताल र छोराको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बाटो काट्ने क्रममा असार २१ गते उनीहरुलाई लु २ …
पुरा पढ्नुहॊस »काठमाडौंको बौद्धमा गुडिरहेको बसको इन्जिन पड्कियो
काठमाडौं । बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किएर एकजना घाइते भएका छन् । आज बिहान बौद्ध पिपलबोटस्थित सडक खण्डमा बसको इन्जिन पड्किएको हो । प्र.३-०१-००५ख ९८६६ नम्बरको बसको एक्कासि इन्जिन पड्किँदा बसमा सवार दोलखा घर भई काठमाडौंको माकलबारी बस्ने ५४ वर्षीय दावा लामा घाइते भएका प्रहरीले जनाएको छ । उनको अर्थपेटिक अस्पताल नारायणटारमा उपचार भइरहेको छ । लामाको दाहिने खुट्टामा गहिरो चोट लागेको छ । बस हाल बौद्ध ट्राफिकको नियन्त्रणमा रहेको …
पुरा पढ्नुहॊस »नेशनल लाइफ इन्स्योरेन्सको अवार्ड कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल अवार्डअन्तर्गत ‘नेशनल रत्न’ छनोट भएका अभिकर्ताहरूलाई सम्मान गरेको छ । नेपालगञ्जको सोल्टी वेस्टेन्ड होटेल र महेन्द्रनगरको ओपेरा होटेलमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको ओ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थितिमा उक्त कार्यक्रम आयोजना भएको हो । सम्मान कार्यक्रममा कम्पनीका प्रबन्धक विवेक शर्माले उपस्थित अभिकर्तालाई आ–आफ्नो लक्ष्य पूरा गर्ने अन्तिम अवसर भएको बताए । अबको समयमा टिम लिडर अभिकर्ताहरु विशेष चनाखो भई …
पुरा पढ्नुहॊस »ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर गयो भूकम्प
काठमाडौं । ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । मध्यराति १ बजेर ४६ मिनेट जादा ताप्लेजुङको तापेथोक सेरोफेरो केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।
पुरा पढ्नुहॊस »पोखरामा पहिरोले घर पुरिँदा २२ वर्षीय भीमबहादुरको मृत्यु
काठमाडौं । पोखरामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उनका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरेको जानकारी दिए । इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए …
पुरा पढ्नुहॊस »