काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ ।
पुरा पढ्नुहॊस »पर्यटन बोर्डको सदस्य सचिवमा मिलन देवकोटा
काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी समिति सदस्य सचिवको जिम्मेवारी मिलन देवकोटालाई दिइएको छ । हाल बोर्डकी सदस्य रहेकी उनलाई यही बिहीबार बसेको बोर्डको ३६२ औँ बैठकले बढीमा तीन महिनाका लागि सदस्य सचिवको जिम्मेवारी तोकेको हो । पर्यटन बोर्डमा कार्यकारी प्रमुख पद रिक्त रहेको छ । यस्तोमा नेपाल नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ को उपदफा (४) अनुसार कार्यकारी प्रमुखको नियुक्ति नभएसम्म (बढीमा तीन महिना) का देवकोटालाई कार्यकारी …
पुरा पढ्नुहॊस »शुक्रबार कतिमा किनबेच हुँदैछ सुन ?
काठमाडौं । नेपाली बबजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार …
पुरा पढ्नुहॊस »५ अंकले बढ्यो नेप्से
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक पौने ५.७४ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन ४.९२ अंकले बढ्दै २ हजार ९०.६४ अंकमा अडिएको नेप्से सूचक बिहीबार थप ५.७४ अंकले बढ्दै २ हजार ९६.३८ अंकमा उक्लिएको हो । आज कारोबार समेत केही बढेर ३ अर्ब २१ करोड २२ लाखमा उक्लिएको छ । अघिल्लो दिन २ अर्ब ८४ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार …
पुरा पढ्नुहॊस »चन्द्रागिरि हिल्सको सीईओमा अरुण प्रधान नियुक्त
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा महाप्रबन्धकमा अरुण प्रधान नियुक्त भएका छन् । कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । माघ २५ गतेदेखि लागू हुने गरी उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।
पुरा पढ्नुहॊस »घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन १ लाख १८ हजार ४ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि ५ …
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६५ पैसा र बिक्री दर १४३ रुपैयाँ २९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३२ पैसा र बिक्री दर १६८ रुपैयाँ ०७ पैसा रहेको छ …
पुरा पढ्नुहॊस »नेपाल र क्यानडाबीचको क्रिकेट डिसहोम गो’मा पनि
काठमाडाैं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा विहीबारदेखि काठमाडौंमा हुन लागेको नेपाल र क्यानडाबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । तीन खेलको सिरिजका लागि क्यानेडियन टोली पनि काठमाडौं आइसकेको छ । नेपाल र क्यानडाबीचको खेल प्यारापिटमै बसेर हेर्नका लागि कीर्तिपुर पुग्नु पर्ने छ । तर, मैदानमा हेर्न पनि नजानेहरुका लागि विकल्प पनि रहेको छ । त्यो विकल्प भनेको डिस होम हो । नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज डिशहोम …
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा पुगेको छ ।
पुरा पढ्नुहॊस »पारिवारिक मनोरञ्जन पार्क खुल्यो
काठमाडौँ । काठमाडौँको धुम्बाराहीमा पारिवारिक मनोरञ्जन पार्कको सुरुवात भएको छ। करिब १ महिना अगाडिदेखि सञ्चालनमा आएको उक्त पार्कको औपचारिक उद्घाटन सोमबार अभिनेत्री प्रियंका कार्कीले गरेकी छन्। ‘उप्स’ नामक उक्त पार्कमा बच्चादेखि सिनियरसम्मले खेलको मनोरञ्जन लिन सक्नेछन्। जहाँ आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाइन, क्लाइम्बिङ लगायत इण्डूअर र आउटडूअर खेलहरूको मनोरञ्जन पार्कमा लिन सकिनेछ। सस्तो मूल्यमा धेरै खेलहरू एकैठाउँमा खेलेर मनोरञ्जन लिनु यो पार्कको मुख्य विशेषता भएको जनाइएको छ । …
पुरा पढ्नुहॊस »