आर्थिक

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ७७ पैसा र बिक्री दर १४५ रुपैयाँ ४३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९२ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

इप्पानद्वारा विद्युत खरिद बिक्री सम्झौता सम्बन्धी प्रतिवेदनको स्वागत

काठमाडाैं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले ‘विद्युत खरिद बिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत व्यवस्था सम्बन्धी प्रतिवेदन, २०८०’ को स्वागत गरेको छ। इप्पानले काठमाडौंमा आइतवार पत्रकार सम्मेलन गर्र्दै प्रतिवेदनमा विद्युत आयोजनाहरुको विद्यमान अवस्था, विद्युत उत्पादनको अवस्था, विद्युत प्रशारणको अवस्था, समितिले कार्यदेश अनुसार गरेको अध्ययन तथा विश्लेषणका विषय वस्तुहरुको स्वागत गरेको हो। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको २०७९ माघ २६ गते बसेको बैठकले विद्युत खरिद बिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत …

पुरा पढ्नुहॊस »

नेप्सेमा दोहोरो अंकको सुधार

काठमाडौँ । काराबारको पहिलो दिन आइतबार नेप्सेमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्सेमा सुधार देखिएसँगै ९ उपसूचकमा हरियाली छाएको छ । आइतबार नेप्से सूचकांक १४ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । आइतबार नेप्सेमा सूचीकृत कुल २७१ कम्पनीको ९७ लाख १८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १ करोड ८४ लाख ६० हजारको कारोबार भएको छ । बजार बढेसँगै आज ९ उपसूचकमा पनि हरियाली छाएको छ …

पुरा पढ्नुहॊस »

सोनापुर मिनरल्सले साेमबारदेखि आईपीओ निष्कासन गर्ने

काठमाडाैँ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले साेमबारदेखि प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो। जसमध्ये, सोनापुर मिनरल्सले फेस भ्याल्यू १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले १५ लाख ३७ हजार ५२५ कित्ता आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गर्न लागेको हो। यसमा उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय …

पुरा पढ्नुहॊस »

नागरिक लगानी कोषले बढायो नाफा

काठमाडौँ । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९० करोड ७८ लाख ३६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको भन्दा ३६.७४ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ६६ करोड ३९ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो । यस कोषको सेवा तथा कमिसनबाट हुने आम्दानी १ अर्ब २४ करोड ८८ लाखबाट बढेर १ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ पुगेको छ । …

पुरा पढ्नुहॊस »

मनकामना इन्जिनियरिङको आईपीओ खुल्यो, कति दिन पाइन्छ आवेदन ?

काठमाडौँ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि सर्वसाधारणका लागि बिक्री खुल्ला भएको छ । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्तासहित कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो । कूल निष्काशनमध्ये कम्पनीले कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणका लागि खुल्ला गरेको छ । …

पुरा पढ्नुहॊस »

साताको पहिलो दिन कतिमा हुँदैछ सुनचाँदीको किनबेच ?

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । शुक्रबार प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि सोही कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि गत शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला १ …

पुरा पढ्नुहॊस »

घोराही सिमेन्टसहित ३ कम्पनीको आइपीओ सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार घोराही सिमेन्ट कम्पनी, थ्रीस्टार हाइड्रोपावर र अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ। घोराही सिमेन्टको चुक्ता पुँजीका आधारमा कायम ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सूचीकृत भएको छ। यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता २२६.६१ रुपैयाँदेखि ६७९.८३ कित्तासम्म ओपनिङ रेन्ज तोकेको छ। घोराहीको सेयर कारोबारका लागि नेप्सेले ‘जीसीआइएल’ संकेत दिएको छ। यस्तै, थ्रीस्टार हाइड्रोपावरको पनि कुल ४९ लाख २५ …

पुरा पढ्नुहॊस »

सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिफल घोषणा

काठमाडाैं । लक्ष्मी सनराइज बैंक लिमिटेडबाट प्रवर्द्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिफल घोषणा भएको छ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित योजनाले आर्थिक वर्ष ०७९/८० का लागि फन्डका इकाइधनीलाई करसहित १६ प्रतिशत प्रतिफल दिने भएको हो । इकाइधनीलाई कुल १३ करोड ७६ लाख रुपैयाँ प्रतिफल वितरण गर्न लागेको कम्पनीले जनाएको छ । विगत तीन वर्षमा सनराइज फर्स्ट म्युचुअल फन्ड योजनाले ६९ प्रतिशत लाभांश वितरण गर्न सफल भएको …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमले सुरू गर्‍यो एफटिटिएच इन्टरनेट सेवा

काठमाडाैँ । नेपाल टेलिकमले १ जिबिपिएस (१००० एमबिपिएस) सम्म उच्च गति भएको एफटिटिएच इन्टरनेट सेवा सुरू गरेको छ। यस अघि कम्पनीले १०० एमबिपिएससम्म उच्च गति भएको एफटिटिएच सेवा उपलब्ध गराइरहेकोमा अब एकै पटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो। हाल कम्पनीले जिपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटि फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति १०० एमबिपिएस रहेकोमा अब एक्सजिपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएको हो। सो …

पुरा पढ्नुहॊस »
This will auto close after