आर्थिक

रिद्धि सिद्धि सिमेन्टले मकवानपुरका विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडाैँ । द्धि सिद्धि सिमेन्ट लि.ले यसवर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि ‘मकवानपूर स्मार्ट स्टुडेन्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम ल्याएको छ। यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परीक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एसईईमा उत्तिर्ण भएका मकवानपुरका विद्यार्थीहरुलाई लक्षित गरि ल्याएको हो। एसईई परीक्षामा ३.६ जिपिएदेखि ४ जिपिए ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने छ। छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक …

पुरा पढ्नुहॊस »

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ । बुधबार प्रति तोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सयले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख १२ हजार ९ सय ५० रुपैयाँ …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन ११ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९० पैसा र बिक्री दर १३१ रुपैयाँ ५० पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ०६ पैसा र बिक्री दर १४५ रुपैयाँ ७३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८९ …

पुरा पढ्नुहॊस »

भीजी इम्पेक्स र एभरेष्ट बैंकबीच फाइनान्सिङ सम्झौता

काठमाडौं । भीजी इम्पेक्स प्रालि नेपालमा जीडब्ल्यूएम सवारीसाधनको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले एभरेस्ट बैंकसँग आईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच६, पावर र विंगल र इलेक्ट्रिक गाडी ओरा ०३लगायतका विभिन्न प्रकारका सवारीसाधनको फाइनान्सिङ सुविधाका लागि सम्झौता गरेको छ। सम्झौतामा आज भीजी इम्पेक्स–जीडब्ल्यूएम नेपालका भाइस प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र एभरेस्ट बैंकका उपमहाप्रबन्धक गौरव कुमारले जीडब्ल्यूएमका सवारीसाधनलाई ग्राहकका लागि फाइनान्सिङ सुविधा पहुँचयोग्य बनाउने दिशामा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर गरेका छन्। जीडब्ल्यूएमका …

पुरा पढ्नुहॊस »

एसबी सोल्युसन्स र फिनबोट्स डट एआई बीच सहकार्य

काठमाडौँ । एसबी सोल्युसन्सले सिंगापुरस्थित फिनबोट्स डट एआईसँग सहकार्य गरेको छ। दुई कम्पनीबीच एआईमा आधारित क्रेडिट रिस्क मोडलिङ प्लेटफर्म क्रेडिटएक्स नेपालमा ल्याउनका लागि सहकार्य गरिएको हो। यस रणनीतिक साझेदारीले गर्दा नेपालका बैंक तथा अरु वित्तीय संस्थाहरुले एआईको प्रयोग गरिएको उत्कृष्ट डिजिटल जोखिम मोडलिङको अभ्यास प्रयोग गर्न सक्नेछन्। फिनबोट्सको एआई क्रेडिटएक्सले क्रेडिट स्कोरिंगमा पनि धेरै नै सहयोग गर्ने गर्दछ। क्रेडिट एक्स धेरैले रुचाएका छन्। किनकि यसले एकदमै सही डेटा, छिटो समयमा …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक ८.११ अंकले घट्यो, दुई अर्ब ४३ करोडको कारोबार

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति जारी भएको दिन गत आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक त्यसपछिका तीन दिन भने लगातार ओरालो लागेको छ । सोमबार र मङ्गलबार दोहोरो अङ्कको गिरावट देखिएको नेप्से परिसूचक आज आठ दशमलव ११ अङ्कले घटेर दुई हजार एक सय ५६ दशमलव २० अङ्कमा कायम भएको हो । आज दुई सय ६० कम्पनीको ७३ लाख ९९ हजार चार सय ७४ कित्ता शेयर …

पुरा पढ्नुहॊस »

कुमारी क्यपिटल पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध

काठमाडौँ । कुमारी क्यपिटल लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ । यसका निम्तिकुमारी क्यपिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात कुमारी क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट …

पुरा पढ्नुहॊस »

अब ‘डिशहोम गो एप’मा चर्चित कोरियन सिरिज हेर्न पाइने

काठमाडौँ । युवा पुस्तामाझ लोकप्रिय कोरियन सिरिजहरूलाई डिस होमले उपलब्ध गराउन थालेको छ। डिशहोमको डीएच गो एपमा सिरिजहरू समावेश गराउन थालिएको हो। गोब्लिन, दी लोनलि एण्ड ग्रेट गड, माई लिटल बेबी, रिचम्यान, किङ इन दी लभ लगायतका चर्चित कोरियन सिरिजहरू डिशहोमले आफ्नो एपमार्फत उपलब्ध गराउन थालेको हो। यी कोरियन सिरिजहरुले नेपाली दर्शक लाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ। यस्तै, डिशहोमको उक्त एपमा१५० भन्दा वढी लाईभ टिभी च्यानलहरु …

पुरा पढ्नुहॊस »

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ । मंगलबार प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सयले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार १ सय ५० रुपैयाँ निर्धारण …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं  । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७० पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ३७ पैसा र बिक्री दर १४५ रुपैयाँ ०३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७९ पैसा र बिक्री दर १६८ रुपैयाँ ५६ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »