काठमाडौं । डीस होम एक्सन स्पोर्ट्स एचडी वानले भोलि बिहीबारदेखि सुरु हुन लागेको आईसीसी लिग टूअन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पछिल्लो समय नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज प्रत्यक्ष प्रसारण गरेको यस टेलिभिजनले लिग २ का सबै ६ खेलको प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ । त्यस्तै, एक्सन स्पोर्ट्सको युट्युब र डिसहोस गो एपबाट पनि प्रत्यक्ष प्रसारण हुने जानकारी डिस होम एक्सन …
पुरा पढ्नुहॊस »काठमाडौं । वसन्त पञ्चमीको शुभ अवसरमा लजगा ह्यान्डिक्राफ्टले चावहिलको मैजुबहालमा आफ्नो नयाँ शोरूमको उद्घाटन गरेको छ । उद्घाटन समारोहमा काठमाडौं उपत्यकाको प्राचीन संस्कृति, जीवनशैली र इतिहासको अनौठो चित्रणका लागि मनाइएका नेपालका चर्चित वरिष्ठ कलाकार हरिप्रसाद शर्माको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै शर्माले लजगा हस्तकलाका सृजनाहरूले सम्पदालाई हाइलाइट गर्दै लैजाने विश्वास व्यक्त गरे । सो कार्यक्रममा बोल्दै लजगा हस्तकलाकी संस्थापक कल्पना श्रेष्ठले नेपाली पहिचानलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरिन । …
पुरा पढ्नुहॊस »आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको तुलनामा आज एकैदिन १२ सय रुपैयाँले सुनको मूल्य घटेको हो । छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँले किनबेच भइरहेको छ । मंगलबा छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख …
पुरा पढ्नुहॊस »सान इन्टरनेशनल कलेजले मनायो २४ औं वार्षिकोत्सव
काठमाडौँ । काठमाडौँको नक्सालस्थित गैरीधारामा सञ्चालन हुँदै आएको सान इन्टरनेशनल कलेजले चन्दागिरी नगरपालिका वडा नं १४, नैकापमा आफ्नै नवनिर्मित भवनमा स्थापनाको २४ औं वार्षिकोत्सव दिवस मनाएको छ । आइतबार प्रतिनिधि सभाका माननीय उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा कलेजले स्थापना दिवस आफ्नै नवनिर्मित भवनमा मनाएको हो । कलेजको २४ औं दिवस समारोहलार्ई सम्बोधन गदै उपसभामुख रानामगरले समयको सदुपयोग गर्नुपर्ने बताइन । समयको ख्याल गर्न नसक्दा महत्वपूर्ण अवसरहरू गुमिरहेको बताउँदै समयको ख्याल …
पुरा पढ्नुहॊस »क्यान इन्फोटेक सकियो, अब प्रदेशस्तरीय प्रदर्शनी हुने
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ सम्पन्न भएको छ । राजधानीको भृकुटीमण्डपमा माघ २५ देखि २९ गतेसम्म भएको यो प्रदर्शनी क्यान इन्फोटेकको २९औं संस्करण हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत बिहिबार एक विशेष समारोहमाझ २९औं संस्करणको क्यान इन्फोटेक २०२४ समुद्घाटन गरेकी थिइन् । सो अवसरमा …
पुरा पढ्नुहॊस »घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ । सोमबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन ३ सय रुपैयाँले घटेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन तोलामा १ लाख १७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य स्थिर …
पुरा पढ्नुहॊस »कोकिला मिडियालाई १० हजार जरिबाना गर्ने विज्ञापन बोर्डको निर्णय
काठमाडौँ । कोकिला मिडिया (अनामनगर)ले तोकिए भन्दा बढी सेवा शुल्क लिएको ठहर गर्दै विज्ञापन बोर्डले दश हजार रुपैयाँ जरिवाना र विज्ञापन कारोबार रोक्का गरेको छ । बोर्डद्वारा सोमबार जारी विज्ञप्तिमा नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग एजेन्सीले असोज १२ गते गरेको सम्झौता विपरीत अत्यधिक सेवा शुल्क लिने गरी विज्ञापन प्रसारणको आदेश दिएको पाइएकोले जरिवानाका साथै २०८१ असार मसान्तसम्म विज्ञापन कारोबार …
पुरा पढ्नुहॊस »घट्यो बजेट लक्ष्य, यस्तो छ अर्धवार्षिक समीक्षा (पूर्णपाठ)
काठमाडौं । सरकारले बजेटको लक्ष्य घटाएको छ । सोमबार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आवमा ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताए । चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले संशोधित अनुमान अनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुने बताए । जसमध्ये पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ …
पुरा पढ्नुहॊस »नेप्से परिसूचकमा १५.३३ अङ्कको वृद्धि
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ३३ अङ्कले उकालो लागेर दुई हजार एक सय एक दशमलव १६ मा उकालो लागेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २४ अङ्कले उकालो लागेर तीन सय ७५ दशमलव ९९ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर …
पुरा पढ्नुहॊस »भ्यालेन्टाइन डेको अवसरमा ‘हट एयर बेलुन’मा १४ प्रतिशत छुट
काठमाडौं । यस वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस) को अवसरमा विशेष छुटमा पाेखरामा हट एयर बेलुन उड्न पाइने भएको छ । नेपालमा एक मात्र हट एयर बेलुन सन्चालन गरिरहेको कम्पनी बेलुन नेपालले भ्यालेन्टाइन डेको अवसरमा १४ प्रतिशत छुट अफर दिइएको कम्पनीका अध्यक्ष बिक्रम बाडेले जानकारी दिए । आधा घन्टा उडानको नेपाली पर्यटकले ९५०० सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । जसमा अहिले १४ प्रतिशत छुट पाउँदा ८१७० रुपैयाँ मा हट एयर बेलुन …
पुरा पढ्नुहॊस »