चन्द्रागिरि हिल्सको सीईओमा अरुण प्रधान नियुक्त

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा महाप्रबन्धकमा अरुण प्रधान नियुक्त भएका छन् ।

कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

माघ २५ गतेदेखि लागू हुने गरी उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री