काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) लागि तरकारी तथा फलफूलको भाउ सार्वजनिक गरेको छ । जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २५०, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, किवी ३५०, आभोकाडो ३००, अमला ७० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६०, लोकल सानो गोलभेडा ३०, अदुवा १८०, रातो आलु र रातो भारतिय आलु …
पुरा पढ्नुहॊस »दक्षिण कोरियाले मासिक तीन लाख पारिश्रमिकमा श्रमिक लैजाने
काठमाडौं । दक्षिण कोरियाले मासिक ३ लाख रूपैयाँ पारिश्रमिक हुने गरी नेपालबाट श्रमिक लैजाने तयारी गरेको छ । दक्षिण कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सवको अवसरमा यस्तो जानकारी दिइएको हो । अहिले दक्षिण कोरियामा नेपालीहरुले मासिक दुई लाख रूपैयाँसम्म पारिश्रमिक पाइरहेका छन् । ‘दक्षिण कोरियामा लाखौंको संख्यामा नेपालीहरूले काम गरिरहेका छन्, मासिक दुई लाख रूपैयाँसम्म पारिश्रमिक पाइरहेका छन्,’ मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले भने, ‘उहाँहरूले मासिक ३ …
पुरा पढ्नुहॊस »लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, कारोबार ५ अर्बमाथि
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६१ को बिन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको एक करोड ५१ लाख ७८ हजार तीन सय ६८ कित्ता शेयर एक लाख १७ हजार ५९ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ५४ करोड ४२ लाख १७ हजार पाँच सय ९३ बराबरको …
पुरा पढ्नुहॊस »नेपाल वायुसेवा निगमसँग भवन र जमिन कहाँ कति ? (सूचिसहित)
काठमाडौं । निगमसँग काठमाडौं, मोरङ, बाँके, मुस्ताङ, कास्की, दाङ, रुपन्देही, सुर्खेत, गोरखा, सङ्खुवासभा, कञ्चनपुर, कैलाली, पर्सा, जुम्ला, खोटाङ, हुम्ला र बैतडीमा बहुमूल्यको जग्गाजमिन र भवन रहेको छ । निगमको सबैभन्दा धेरै जग्गा बाँकेमा रहेको देखिन्छ । बाँकेका तीन ठाउँमा नौ बिघाभन्दा बढी जग्गा जमिन रहेको छ ।
पुरा पढ्नुहॊस »‘द अनब्रेकेबल स्मार्टफोन’ अनर एक्स९बी फाइभजी नेपाली बजारमा
काठमाडौँ । अनर एक्स९बी फाइभजी आजदेखि नेपाली बजारमा प्रवेश गरेको छ। यो फोन (१२+२५६)जीबीको ठूलो स्टोरेज र ५८०० एमएएच ब्याट्रीको साथ उपलब्ध छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रा.लिमिटेडले यो फोन नेपालमा लन्च गरेको हो । यसको प्रि-बुकिङ भने २१ जनवरीबाट नै सुरु गरिएको थियो। २७ जनवरीमा प्रि-बुकिङ सकिएसँगै यो अब नेपालभर उपलब्ध छ। एकदमै बलियो डिस्प्ले भएको यो फोनलाई उचाईबाट खसाल्दा तथा धेरै झट्काहरू पर्दा पनि …
पुरा पढ्नुहॊस »मंगलरबार पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन १ लाख १८ हजार ६ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । आज तेजाबी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य १५ रुपैयाँले …
पुरा पढ्नुहॊस »स्वरोजगार लघुवित्तले ७ प्रतिशत बोनस सेयर दिने
काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर धनीलाई ७.३६८४ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरूलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीको २३६औँ सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७ प्रतिशतका दरले हुने गरी ४ करोड ३९ लाख ४ हजार ६५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । यस्तै, चुक्ता पूँजीको ०.३६८४ प्रतिशतका दरले २३ लाख …
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ५९ पैसा र बिक्री दर १४४ रुपैयाँ २४ पैसा …
पुरा पढ्नुहॊस »गुडविल फाइनान्सको अध्यक्षमा मुनकर्मी निर्वाचित
काठमाडौं । गुडविल फाइनान्स (वित्तीय संस्था)को अध्यक्षमा दिलीप कुमार मुनकर्मी निर्वाचित भएका छन् । सोमबार सम्पन्न कम्पनीको २९औं वार्षिक साधारण सभाबाट नवनियुक्त सञ्चालकसहित बसेको पहिलो बैठकले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । सभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक चयन गरेको छ । जसमा संस्थापक समुहबाट दिलीप कुमार मुनकर्मी र जेनी कोशी तथा सर्वसाधारण समुहबाट पशुपति भक्त श्रेष्ठ र उदयश्वर श्रेष्ठ …
पुरा पढ्नुहॊस »सर्वसाधारणलाई रिलायन्स स्पिनिङको सेयर आठ सय २० रूपैयाँमा
काठमाडौँ । बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन भएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको कट अफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको छ । योग्य संस्थागत लगानीकर्ताहरुले पेस गरेको बोलपत्रको आधारमा सोमबार तय गरिएको मूल्यमा उक्त रेट कायम भएको हो । यद्यपि, आधिकारिक रुपमा नै कम्पनीको प्रिमियम कट अफ मूल्य कायम भइनसकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । कम्पनीको प्रिमियम मूल्य बोलकबोलमा ६४ वटा योग्य संस्थागत लगानीकर्ताले आवेदन दिएका थिए । …
पुरा पढ्नुहॊस »