काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मूल्य सार्बजनिक गरेको छ । जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १४०, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३५०, आभोकाडो ३००, अम्बा १०० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६०, लोकल सानो गोलभेडा ३०, अदुवा २२०, रातो आलु र रातो भारतिय आलु २८ …
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७९ पैसा र बिक्री दर १४३ रुपैयाँ ४३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा र बिक्री दर १६७ रुपैयाँ ९८ पैसा रहेको छ …
पुरा पढ्नुहॊस »चार करोड जरिवाना र तीन वर्ष कैद तोकिएकी मन्दिरा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ४ करोड जरिवाना सुनाइएकी फरार प्रतिवादी पक्राउ गरेको छ । सिआईबीले शनिबार बनेपाबाट बनेपा नगरपालिका-६ बस्ने ४५ वर्षीया मन्दिरा केसी (कार्की) छिन् । उनी घराना डेभलपर्स प्रालिकी सञ्चालक हुन् । क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारेर उनले घराना डेभलपर्स प्रालिलाई ऋणी बनाएकी थिइन् । त्यसरी प्रालिको नाममा रहेको चाँगुनारायण-७ र ९ मा रहेको जग्गाहरू धितो राखेर ऋण …
पुरा पढ्नुहॊस »नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३१ अङ्कले घटेर दुई हजार ६१ दशमलव ७० को बिन्दुमा कायम भएको हो । आज विभिन्न कम्पनीका तीन सय सात कम्पनीको ९२ लाख ७२ हजार सात सय ८२ कित्ता शेयर ७० हजार सात सय ९० पटक खरिदबिक्री हुँदा रू तीन अर्ब २१ करोड ६७ लाख २७ हजार …
पुरा पढ्नुहॊस »लगातार बढिरहेको सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो सोमबारदेखि निरन्तर बढिरहेको सुनको मूल्य आज घटेको हो । शुक्रबार प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले घटेको हो ।
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९१ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८ पैसा रहेको छ …
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९१ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८ पैसा रहेको छ …
पुरा पढ्नुहॊस »‘महिन्द्रा केयर फेस्ट २०२४’ आयोजना हुँदै
काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले यही माघ २१ गतेदेखि माघ २६ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्दैछ यस ४५–पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वाशिंग, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० देखि ५० प्रतिशतसम्म छुटका साथसाथै अन्य उपहारहरु को पनि लाभ लिन सकिने कम्पनीले जनाएको छ। महिन्द्राका ग्राहकवर्गले नेपाल अधिराज्यभरि रहेका महिन्द्राका आधिकारिक …
पुरा पढ्नुहॊस »औपचारिक रुपमै नेपाल भित्रियो ‘ओमोडाई-५’, मूल्य ५९ लाख ४९ हजार
काठमाडौँ । औपचारिक रुपमै नेपाली बजारमा चिनियाँ विद्युतीय कार ओमोडा भित्रिएको छ । सारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले ओमोडा ब्राण्डलाई नेपाल भित्र्याएको हो । कम्पनीले पहिलो चरणमा ओमोडाको ई–५ मोडल नेपाल ल्याएको छ । शुक्रबार एक विशेष कार्यक्रमकाबीच कम्पनीले उत्तरढोका स्थिति नयाँ शोरुममार्फत ओमोडा ई–५ सार्वजनिक गरेको हो । ६१ किलोवाट ब्याट्री क्षमतामा आएको ओमोडा ई–५ उत्कृष्ट ९९ किलोवाटपावरसहितलग्जरियस् सुविधामा आएको छ । ई–५ ले फूल चार्जमा ५३० किलोमिटरको उच्च …
पुरा पढ्नुहॊस »डाबर नेपाले पायो ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स’ पुरस्कार
काठमाडौं । डाबर नेपालले ‘द एचआरएम नेपाल अवार्डस् फर कर्पोरेट एक्सिलेन्स् (एसीई) र अवार्डस् फर डिस्टिङगुइस्ड सर्भिस (एडीएस) २०२३’ मा ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स एनएमसी क्याटेगरी–२०२३’ पुरस्कारबाट सम्मानित भएको छ। कर्पोरेट क्लब नेपालद्वारा काठमाडौंको होटल एभरेस्टमा आयोजित समारोहमा डाबरलाई सो पुरस्कार प्रदान गरिएको हो। अवार्ड समारोहको तेस्रो संस्करण परराष्ट्रमन्त्री एनपी साउदको उपस्थिीत थियो। यस उपलब्धीले डाबर नेपालका सबै सरोकारवालाहरूको समर्पण र सामूहिक प्रयासलाई झल्काएको कम्पनीको भनाई छ।
पुरा पढ्नुहॊस »