आर्थिक

गरिमा क्यापिटलका ग्राहकले ‘डिम्याट खाता र मेरोशेयर’ सित्तैमा खोल्न पाउने

काठमाडाैँ । गरिमा क्यापिटलमा खाता भएका ग्राहकले सित्तैमा डिम्याट खाता र मेरो शेयर खोल्न पाउने भएका छन्। क्यापिटलले ‘हरेक नेपाली शेयरधनी’भन्ने नाराका साथ आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी सित्तैमा’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना ल्याएको हो। यस योजना २०८१ साल आषाढ मसान्त सम्म लाागु हुने क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार यो सुविधा लिनको लागी काठमाडौँको कमलपोखरी स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण …

पुरा पढ्नुहॊस »

त्रिभुवन विमानस्थलले संकलन गर्‍यो ११ अर्बभन्दा बढीको राजस्व

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडानका दृष्टिकोणले अति व्यस्त विमानस्थल हो । आन्तरिक र अन्तर्राष्ट्रिय उडान चाप बढ्दो छ भने विमानस्थल भएर हवाईयात्रा गर्ने यात्रुको संख्या पनि बर्सेनि बढिरहेको छ । विमानस्थलमा उडान र यात्रुसँगै आम्दानी पनि बढ्दो छ । विमानस्थलका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा रु ११ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ । चालु आवमा रु १३ अर्ब राजस्व उठाउने लक्ष्य लिइएको विमानस्थलले आजसम्म रु …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा पुगेको छ ।

पुरा पढ्नुहॊस »

इयुको सहयोगमा ग्रीनशिफ्ट परियोजना सञ्चालन

काठमाडौँ । इयुको सहयोगमा नेपालका विभिन्न स्थानीय तहमा ग्रिन सिफ्ट परियोजनाको सञ्चालन हुने भएको छ । सो परियोजनाको आज एक कार्यक्रमका बिच चितवनमा शुभारम्भ गरिएको छ । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्का र इयुका सहकारिता उप प्रमुख इलोइसा अस्टुडिलोले संयुक्त रूपमा सो परियोजनाको शुभारम्भ गरेको हो । इयुको सहयोगमा क्रिएसन नेपालले सञ्चालन गर्ने सो ग्रीनसिफ्ट परियोजना बागमती, मधेस र लुम्बिनी प्रदेशका ३–३ वटा स्थानीय तहमा सञ्चालन हुने …

पुरा पढ्नुहॊस »

विश्व स्तरीय कार्यक्रम TEDx गर्दै पुल्चोक क्याम्पसका विद्यार्थीहरु

काठमाडौँ । पुल्चोक क्याम्पसका विद्यार्थीहरूले TEDxIOE विश्व स्तरीय कार्यक्रमको आयोजना गर्दैछन् । आज ललितपुरको च्यासलमा अवस्थित ज्यापु प्रज्ञा भवनमा हुने कार्यक्रममा विभिन्न क्षेत्रहरुका व्यक्तित्वले आफ्नो भनाइ प्रस्तुत गर्ने भएका छन् । पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको साथमा गोल्ड पाटनर्को रुपमा Hyperce, मार्केटीङ पाटनरको रुपमा At Groups र टिकटिङ पार्टनरको रुपमा खल्ती रहेका छन् । TEDxIOE पुल्चोकले नयाँ विचारधारा बोकेका नेत्रित्वहरू, नवीन प्रयोग गर्ने आविष्कारकहरू र नवप्रवर्तनका सर्जकहरुलाई आफ्ना विचारहरू र अन्तर्दृष्टिहरू …

पुरा पढ्नुहॊस »

सुन आयातमा ठूलो गिरावट, ५९ प्रतिशतले घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको माग घट्दा आयातमा उल्लेख्य गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिना (साउन–पुस) मा सुनको आयातमा ५९.३ प्रतिशतले कमी आएको छ । सुनको मूल्य बढेसँगै आन्तरिक बजारमा खपत न्यून हुँदा आयातमा कमी आएको हो । उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा माग पनि कम भएपछि त्यसको असर आयातमा पर्न गएको हो । विभागका अनुसार आव २०७९/८० मा ४३ अर्ब ८९ करोड …

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ९८ पैसा र बिक्री दर १४३ रुपैयाँ ६३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७७ पैसा र बिक्री दर १६७ रुपैयाँ ५२ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

अर्थमन्त्रीको प्रतिवेदन- मन्दीतर्फ उन्मुख अर्थतन्त्र सुधारेको बाटोमा (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सहकारी क्षेत्रमा नियामक निकाय बन्न सकेमात्र यस क्षेत्रको समस्या समाधान हुने दाबी गरेका छन् । ललितपुरको गोदावरीमा पार्टीको जारी महासमिति बैठकमा ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो दाबी गरेका हुन् । अर्थमन्त्री महतले नकारात्मक दिशातर्फ अग्रसर देशको अर्थतन्त्र लयमा फर्काएको दाबी गरे । उनले अर्थमन्त्रीको रूपमा कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक नकारात्मक अवस्थामा रहेको …

पुरा पढ्नुहॊस »

रोयल इन्फिल्ड ‘हन्टर कार्निभल’ हुने

काठमाडौँ । रोयल इन्फिल्डले ‘हन्टर कार्निभल’ आयोजना गर्ने भएको छ । रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले बजारमा ल्याएको हन्टर ३५० मोटरसाइकलको कार्निभल यही फागुन १२ गते इजी वे ट्रायल सेन्टर, संखमुलमा हुन लागेको हो । यस कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रर्दशनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज तथा कस्टमाइज्ड मोटर साइकल परेड, फुड स्टलहरु र …

पुरा पढ्नुहॊस »

मंगलबार कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ स्थिर छ । सोमबार प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि आज स्थिर छ । यस दिन चाँदि प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहॊस »