काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकै दिन थप ६ शाखा कार्यालय, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखा रहित बैकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले दमक, लहान, बर्दिवास, सुर्खेत, महेन्द्रनगर र कोहलपुरमा गरी ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । त्यसैगरी साेहि दिन बैंकले सिरहा जिल्लाको कल्याणपुर गाउँपालिका , तनहुं जिल्लाको भिमाद नगरपालिका तथा कंचनपुर जिल्ला आइबिआरडी पुर्नवास नगरपालिकामा एक्स्टेन्सन काउन्टरहरु संचालनमा ल्याएको छ । त्यसैगरी, बैंकले रुपन्देही स्थित …
पुरा पढ्नुहॊस »ओम डेभलपमेन्ट बैंकले एक वर्षमा ४३ करोड ३४ लाख रुपैयाँ नाफा कमायो
काठमाडौं । ओम डेभलपमेन्ट बैंकले एक वर्षमा ४३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैकले गरेको यस्तो नाफा अघिल्लो आव २०७२ ७३ को तुलनामा ४३ प्रतिशतले बढि हो । अघिल्लो वर्ष यो बैंकले २९ करोड ६५ लाख रुपैयाँ यस्तो नाफा आर्जन गरेको थियो । यो बैंकले गत असार मसान्तसम्मको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ छ । यसको उक्त अवधिसम्मको संचित कोषमा ७५ करोड ८६ लाख …
पुरा पढ्नुहॊस »सिद्धार्थ बैंकले कमायो १ अर्ब ४१ करोड
काठमाडौं । सिद्धार्थ बैंकले एक वर्षमा १ अर्ब ४१ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । यो बैकले गरेको यस्तो नाफा गत आव २०७२/७३ वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । यो नाफा गत वर्षको तुलनामा १६ अर्ब ३० करोड रुपैयाँले बढेको हो । यो बैंकले गत वर्ष १ अर्ब २५ करोड ५४ लाख रुपैयाँ कमाएको थियो । यो बैंकले गत असार मसान्तसम्ममा संचित कोषमा ३ अर्ब २८ करोड …
पुरा पढ्नुहॊस »सिभिल बैंककाे सीईअाेमा गोविन्द गुरुङ नियुक्त
काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गोबिन्द गुरुङ्ग नियुक्त भएका छन् । गुरुङ गत बैशाख १२ गतेदेखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको अवधि साउन १२ गते सकिएपछि गुरुङ्ग प्रमुख कार्यकारी अधिकृत भएका हुन् । विगत २१ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा सक्रिय गुरुङ हिमालयन बैंक, तत्कालिन ग्लोबल बैंक, मेगा बैंक हुँदै सिभिल बैंकमा विगत ५ वर्षदेखि सँलग्न छन् । प्रमुख कार्यकारी अधिकृत …
पुरा पढ्नुहॊस »टेलिकमले ल्यायो अफरै अफर, फोन उठाउँदा बोनस पाइने
नेपाल टेलिकमले जीएसएम/सीडीएमए तथा एडीएसएल/एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर ल्याएको छ। टेलिकमले विदेशबाट आएको कल उठाउदा पनि अब बोनस दिने जनाएको छ। यो अफर २०७४।०४।१६ देखि लागू भई ९० दिनसम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ। टेलिकमले जीएसएम/सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने छन्। …
पुरा पढ्नुहॊस »सेन्चुरी कमर्शियल बैंकको ७४ लाख कित्ता सेयर सूचिकृत
काठमाडौं । सेन्चुरी कमर्शियल बैंकको ७४ लाख ७० हजार कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) मा सूचिकृत भएको छ । सगरमाथा फाइनान्स कम्पनी प्राप्तिपछि थपिएको सेयर सूचिकृत भएको बैंकले नेप्सेले जनाएको छ । तत्कालिन सगरमाथा फाइनान्सका सेयरधनीका लागि अब इच्छाएको अवस्थामा सेयर बेच्न ढोका खुला भएको छ । एक्विजिसन प्रक्रियासँग सगरमाथाका सेयरधनीले आफ्नो सेयर बेच्न पाएका थिएनन् ।
पुरा पढ्नुहॊस »रिलायबल मार्इक्रोफाइनान्सको नाफा एक करोड नाघ्यो
काठमाडौं। रिलायबल माइक्रोफार्इनान्स वित्तीय संस्थाले गत आर्थिक बर्ष एक करोड १२ लाख रुपैयाँ मुनाफा गरेको छ।संस्थाले गत आर्थिक बर्षमा १६ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरि ४५ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। संस्थाको चुक्ता पूँजी पाँच करोड ६५ लाख रुपैयाँ रहेको छ जगेडा कोषमा ४ करोड १३ लाख रुपैयाँ जम्मा भएको छ। पूँजी कोष अनुपात १६ प्रतिशत रहेको संस्थाको खराब कर्जा २.४१ प्रतिशत रहेको छ।
पुरा पढ्नुहॊस »माछापुच्छ्रे बैंककाे नयाँ बानेश्वरमा सरसफाई कार्यक्रम
काठमाडौं। माछापुच्छ्रे बैंक तथा तेस्राे आँखा युवा क्लवको सहकार्यमा नयाँ बानेश्वरमा बृहत सरसफाई कार्यक्रम संचालन गरिएको छ । माछापुच्छ्रे बैंकको नयाँ बानेश्वर शाखावाट सुरु भएको कार्यक्रम बुद्धनगरस्थित डी.डी.आई ब्यांकेटमा पुगेर समापन भएको थियो । साे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा सरसफाई तथा चेतना अभियानको १२० औं हप्ताको कार्यक्रमलाई बैकले २०७३ साल चैत्र मसान्तसम्म रु ५८ अर्व ४ करोड निक्षेप परिचालन गरी रु. ५३ अर्व ५ करोड कर्जा प्रवाह …
पुरा पढ्नुहॊस »सामसङले ल्यायो विदेशमा आफ्नासँग दशैं मनाउने मौका
काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले हालै ‘उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग’ योजना प्रस्तुत गरेको छ । विभिन्न कारणले गर्दा विदेशमा रहेका दशैंमा स्वदेश आई आफ्नो परिवारसँग दशैं मनाउन नपाउने बाध्यतालाई मध्यनजर गर्दै आफन्त स्वयम् नै विदेशमा गई आफ्नासँग दशैं मनाउन पाऊन् भनी यो योजना प्रस्तुत गरिएको कम्पनीले बताएको छ । यो योजना यही साउन ८ गतेदेखि साउन ३० गतेसम्म मात्र लागू गरिएको छ । योजनामा सहभागी हुन योजना अवधिभर सामसङ आउटलेटहरुबाट …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंक बचत खाताको ब्याजदर ६ प्रतिशत
काठमाडौं । सिटिजन्स बैंक बचत खाताको ब्याजदर ६ प्रतिशत बनाएको छ । बैंकले दैनिक बचत खातामा ६ प्रतिशतको ब्याज मासिक रुपमा भुक्तानी गर्नेछ ।आर्थिक बर्षको अन्त्यमा राज्य कोषबाट बाहिरिएको रकम र नयाँ बजेटको कार्यान्वयनसँगै बजारमा तरलता बढेपछि निक्षेपको ब्याजदर घट्न थालेको हो ।
पुरा पढ्नुहॊस »